• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बुधबार, मङि्सर १८, २०८२
बुधबार, मङि्सर १८, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल मंसिर १७ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

बजाजको बहुप्रतिक्षित डोमिनार डे : आफ्नो राइड अपग्रेड गर्ने सुवर्ण मौका

फोटोन टोटल केयर : भरोसायुक्त आफ्टर सेल्स सर्भिस

नाडाको साधारण सभा पौषमा ,महासंघमा लैजाने प्रस्ताव

रेडियन्ट रिडर्स एकेडेमीको ‘रेडियन्ट स्टार सेरेमोनी कम कल्चरल डे २०८२’ सम्पन्न, २८ विद्यार्थी सम्मानित

सालपा विकास बैंकले मंसिर २५ गतेदेखि आईपीओ खुला गर्ने

इम्बार्क अनम्याथको साथमा प्रीमियर स्कुलद्वारा एनपिएल थीम भएको गणित–अक्शन आयोजना

हेटौंडा सडक विस्तार छिटो अघि बढाउन ट्रक व्यवसायी महासंघको जोड, कानुनअनुसार मुआब्जा उपलब्ध गराउन माग

एनपीएल सिजन२ मा सहभागी हुन नेपाल आइपुगे दक्षिण अफ्रिकी क्रिकेटर फाफ डुप्लेसिस

लोकप्रिय समाचार

  • १. २०८२ साल मंसिर ११ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल मंसिर १२ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल मंसिर १३ गते शनिबार यस्तो छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ४. २०८२ साल मंसिर १६ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. पेरुमा अफिस उद्घाटनसँगै दक्षिण अमेरिकामा डोङफेङ मोटरको नयाँ यात्रा सुरु

  • ६. लाइका क्यामेरा प्रविधिका साथ आकर्षक मूल्यमा ‘शाओमी १५टी’ नेपाली बजारमा

  • ७. सुनको मूल्य तोलामा नौं सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

  • ८. एनपिएल : आज दुई खेल हुँदै

  • ९. डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोल र एलपी ग्यासको यथावत्

  • १०. मंसिर १५ भित्र पुराना मापदण्डका सवारीसाधन जाँचपास गरिसक्न नाडाको आग्रह

एनआईसी एशिया बैंक र एनसीएचएलको सम्झौता, नेपाल पे कार्डमार्फत डिजिटल भुक्तानीमा नयाँ कदम

काठमाडौँ । एनआईसी एशिया बैंकले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने उद्देश्यका साथ आफ्ना ग्राहकहरुलाई नेपाल पे कार्ड जारी गर्ने सम्बन्धमा नेपाल क्लियरीङ्ग हाउस लिमिटेडसँग रणनीतिक सम्झौता गरेको छ ।

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अaधिकृत सुजित कुमार शाक्य र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरे ।

यस सम्झौताले नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको रूपमा इजाजत प्राप्त एनसीएचएलद्वारा सञ्चालित स्वदेशी कार्ड योजना अन्तर्गतको यस नेपाल पे कार्ड आफ्ना ग्राहकहरुलाई जारी गर्न बैंक प्रमुख साझेदार बनेको छ भने बैंकलाई एनसीएचएलको राष्ट्रिय कार्ड स्वीचको प्रमुख साझेदारको रूपमा स्थापित गरेको छ ।

यस सम्झौताले बैंकलाई नेपालको राष्ट्रिय भुक्तानी स्वीचमा पूर्ण रूपमा एकीकृत हुन मद्दत गर्नुको साथै स्वदेशी कार्डको रुपमा परिचित नेपाल पे कार्ड जारी गर्न बाटो खुलाउनेछ । साथै, देशभरका पीओएस र एटीएम नेटवर्कहरू मार्फत गरिने कारोबारहरू राष्ट्रिय शुल्क संरचना अन्तर्गत रहने सुनिश्चितता समेत गर्ने सम्झौतामा उल्लेख छ । सम्झौताले बैंकका ग्राहकहरुलाई आधुनिक, भरपर्दो र राष्ट्रिय मापदण्डको स्वदेशी कार्ड सेवाहरूमा पहुँच सुनिश्चित गरी डिजिटल बैंकिङ्गप्रति बैंकको दृढ प्रतिबद्धतालाई टेवा दिनेछ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रेडियन्ट रिडर्स एकेडेमीको ‘रेडियन्ट स्टार सेरेमोनी कम कल्चरल डे २०८२’ सम्पन्न, २८ विद्यार्थी सम्मानित
    सालपा विकास बैंकले मंसिर २५ गतेदेखि आईपीओ खुला गर्ने
    इम्बार्क अनम्याथको साथमा प्रीमियर स्कुलद्वारा एनपिएल थीम भएको गणित–अक्शन आयोजना

    लोकप्रिय

    २०८२ साल मंसिर ११ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल मंसिर १२ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल मंसिर १३ गते शनिबार यस्तो छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल मंसिर १६ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    पेरुमा अफिस उद्घाटनसँगै दक्षिण अमेरिकामा डोङफेङ मोटरको नयाँ यात्रा सुरु

    ताजा

    २०८२ साल मंसिर १७ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    बजाजको बहुप्रतिक्षित डोमिनार डे : आफ्नो राइड अपग्रेड गर्ने सुवर्ण मौका

    फोटोन टोटल केयर : भरोसायुक्त आफ्टर सेल्स सर्भिस

    नाडाको साधारण सभा पौषमा ,महासंघमा लैजाने प्रस्ताव

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल मंसिर १७ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • बजाजको बहुप्रतिक्षित डोमिनार डे : आफ्नो राइड अपग्रेड गर्ने सुवर्ण मौका
    • फोटोन टोटल केयर : भरोसायुक्त आफ्टर सेल्स सर्भिस
    • नाडाको साधारण सभा पौषमा ,महासंघमा लैजाने प्रस्ताव
    • रेडियन्ट रिडर्स एकेडेमीको ‘रेडियन्ट स्टार सेरेमोनी कम कल्चरल डे २०८२’ सम्पन्न, २८ विद्यार्थी सम्मानित

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.