• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बुधबार, मङि्सर २५, २०८२
बुधबार, मङि्सर २५, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

नेपाल बैंकका कर्मचारी र ग्राहकलाई पाटन हेल्थ ल्याबमा छुट

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

एनपिएल : एलिमिनेटरमा काठमाडौं र लुम्बिनी भिड्दै

२०८२ साल मंसिर २४ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

भुजुङ्ग हाइड्रोपावरको पुस ३ गतेदेखि आईपीओ निष्कासन

मन्त्री घिसिङ :  निर्णय नगर्ने रोगले रोकियो विकास आयोजना

कामना सेवा विकास बैंक र क्याफेफिलियाबीच छुट सम्झौता

एनसेल डाटा सेन्टर अवलोकन, सरकारको सहयोगको प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. २०८२ साल मंसिर १९ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल मंसिर २१ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. डिसेम्बर महिनामा कस्तो होला त तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

  • ४. उपत्यकामा ट्राफिक नियन्त्रणका लागि लामो दूरीका गाडी नयाँ नियम लागू

  • ५. २०८२ साल मंसिर २० गते शनिबार यस्तो छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ६. बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • ७. २०८२ साल मंसिर २३ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ८. भोलि देशभर सार्वजनिक बिदा

  • ९. सुदूरपश्चिमलाई हराउँदै विराटनगर क्वालिफायरमा

  • १०. महालक्ष्मी विकास बैंक अन्तराष्ट्रिय अवार्डबाट सम्मानित

मन्त्री घिसिङ :  निर्णय नगर्ने रोगले रोकियो विकास आयोजना

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, जलस्रोत तथा सिँचाइ र सहरी विकास मन्त्री कुलमान घिसिङले देशभरिका विकास आयोजनाहरू रोकिनुको मुख्य कारण ‘निर्णय नगर्ने रोग’ भएको आरोप लगाएका छन्।

नेपाल पूर्वाधार पत्रकार समाजको रुग्ण ठेक्का सम्बन्धी छलफल कार्यक्रममा उनले मन्त्रालय र विभागमा ठेक्कासम्बन्धी स्पष्ट तथ्यांक नहुनु, समयमै निर्णय नलिने, जिम्मेवारीबाट पन्छिने प्रवृत्ति अब स्वीकार्य नहुने चेतावनी दिए।

सडक विभागमा करिब २,१०० ठेक्का चलिरहेको भए पनि ठेक्काको अवस्थाबारे स्पष्ट तथ्यांक नहुने उल्लेख गर्दै उनले स्थानीय र प्रदेश तहको परियोजनासहित १० हजारभन्दा बढी ठेक्का अलपत्र हुन सक्ने बताए ।

मन्त्री घिसिङले ठेक्का नलाग्दा वा काम रोकिँदा पुँजीगत खर्च ठप्प हुने, रोजगार र जिडिपीमा प्रत्यक्ष प्रभाव पर्ने बताए। भेरी–बबई डाइभर्सन परियोजनाको उदाहरण दिँदै उनले प्लानिङ र टाइमिङमा त्रुटि हुँदा राज्यले अर्बौँ ब्याज तिर्नु परेको बताए।

उनले भने, “सही नियतले निर्णय गर्दा डराउनुपर्दैन। काम नगर्ने ठेकेदार र निर्णय नगर्ने कर्मचारी दुवैलाई कठोर कारबाही गरिनेछ। आवश्यक परे ऐन संशोधन गरेर समस्या समाधान गरिनेछ।”

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
    नेपाल बैंकका कर्मचारी र ग्राहकलाई पाटन हेल्थ ल्याबमा छुट
    आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

    लोकप्रिय

    २०८२ साल मंसिर १९ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल मंसिर २१ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    डिसेम्बर महिनामा कस्तो होला त तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

    उपत्यकामा ट्राफिक नियन्त्रणका लागि लामो दूरीका गाडी नयाँ नियम लागू

    २०८२ साल मंसिर २० गते शनिबार यस्तो छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    ताजा

    यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

    नेपाल बैंकका कर्मचारी र ग्राहकलाई पाटन हेल्थ ल्याबमा छुट

    आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

    एनपिएल : एलिमिनेटरमा काठमाडौं र लुम्बिनी भिड्दै

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
    • नेपाल बैंकका कर्मचारी र ग्राहकलाई पाटन हेल्थ ल्याबमा छुट
    • आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
    • एनपिएल : एलिमिनेटरमा काठमाडौं र लुम्बिनी भिड्दै
    • २०८२ साल मंसिर २४ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.