आजपनि घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
जानकारी केन्द्र
२०८२, पुष, १६
काठमाडौं । बुधवार सुन र चाँदीको मूल्य घटेको छ। मंगलबारको तुलनामा बुधवार सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले कम भई २ लाख ६१ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनको मूल्यमा यसअघि पनि भारी गिरावट आएको थियो। सोमबार छापावाल सुनको मूल्य २ लाख ७० हजार र आइतबार २ लाख ७० हजार ६०० रुपैयाँ पुगेको थियो। मंगलबार सुन तोलाको २ लाख ६२ हजार एक सयमा कारोबार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि घटेर ४ हजार ४ सय ७० रुपैयाँ तोलामा कायम भएको महासंघले जनाएको छ। मंगलबार चाँदीको मूल्य ४ हजार ५ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।
#daily news
#fresh news
#gold in nepal
#gold price in nepal
#nepali news
#news
#silver in nepal
#silver price in nepal
#taja khabar
#today gold price
#today silver price
सम्बन्धित समाचार
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

