Jankari Kendra
२३ भाद्र २०८३, मंगलवार
Worldlink

काठमाडौँ ६ मा शिशिर खनाल विजयी ,यस्तो छ मत परिणाम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २२
काठमाडौँ ६ मा शिशिर खनाल विजयी ,यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ । देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी मत परिणाम अग्र स्थानमा रहेको छ ।

विजयी हुने क्रममा काठमाडौँ क्षेत्र नम्बर ६  को राष्ट्रिय स्वतन्त्र पार्टीका  प्रतिनिधि सभा उम्मेदवार शिशिर खनाल २७,७११ मतका साथ विजयी भएका छन् ।

उनका निकटम प्रतिद्धन्दी नेपाली कांग्रसका उम्मेदवार कृष्ण बानीयाँ क्षेत्रीले ६,६४७ मत प्राप्त गरेका छन भने ४३७३ मत सहित तेस्रो स्थानमा नेकपा एमालेका अमन कुमार मास्के रहेका छन।

Top Changing Nepal

युट्युब सट्स