Jankari Kendra
२३ भाद्र २०८३, मंगलवार
Worldlink

म्याग्दीमा महावीर पुनको स्पष्ट अग्रता

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २२
म्याग्दीमा महावीर पुनको स्पष्ट अग्रता

म्याग्दी । म्याग्दी निर्वाचन क्षेत्रमा हालसम्मको मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार महावीर पुनले फराकिलो अग्रता कायम गरेका छन्।

पछिल्लो मतपरिणाम अनुसार महावीर पुन ५,५०८ मत, सुर्य २,०७१ मत, रुख १,४९७ मत, तारा १,६५६ मत कायम गरेका छ । महावीर पुनले निकटतम प्रतिस्पर्धी सुर्यभन्दा ३,४३७ मतले अग्रता बनाएका छन्।

मतगणना अझै जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ।

Top Changing Nepal

युट्युब सट्स