Jankari Kendra
७ कार्तिक २०८३, शुक्रबार

लमजुङ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार धर्मराज केसी विजयी, यस्तो छ मत परिणाम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २३
लमजुङ  १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार धर्मराज केसी विजयी, यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ । देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीको मत परिणाम अग्र स्थानमा रहेको छ ।

विजयी हुने क्रममा लमजुङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभाका उम्मेदवार धर्मराज केसी  ३३,८९८  मतका साथ विजय भएका छन्।

उनका निकटम प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार पृथ्‍वीसुब्बा गुरुङले १६,८७६  मत प्राप्त गरेका छन् भने १६,५६९ मत सहित तेस्रो स्थानमा नेपाली कांग्रेस पार्टीका गमप्रसाद गुरुङ रहेका छन्।

Top Changing Nepal

युट्युब सट्स