Jankari Kendra
२३ भाद्र २०८३, मंगलवार
Worldlink

धादिङ -१ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार आसिका तामाङ विजयी,यस्तो छ मत परिणाम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २४
धादिङ -१ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार आसिका तामाङ विजयी,यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ । देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीको मत परिणाम अग्र स्थानमा रहेको छ।

विजयी हुने क्रममा धादिङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रतिनिधि सभाकी उम्मेदवार आसिका तामाङ ३९,१२८  मतका साथ विजय भएकी छिन्।

उनका निकटम प्रतिद्धन्दी  नेकपा एमाले पार्टीका उम्मेदवार भूमिप्रसाद त्रिपाठी १५,०३१  मत प्राप्त गरेका छन् भने १४,७०९ मत सहित तेस्रो स्थानमा नेपाली कम्युनिस्ट पार्टीकाराजेन्द्रप्रसाद पाण्डे रहेका छन्।

Top Changing Nepal

युट्युब सट्स