आशिका तामाङको निदेर्शनप्रति धादिङका स्थानीय तहको असहमति
जानकारी केन्द्र
२०८२, चैत्र, ५
काठमाडौँ । धादिङ क्षेत्र नं.१ की प्रतिनिधिसभा सदस्य आशिका तामाङले अवैध बालुवा उत्खनन रोक्न र राजमार्ग क्षेत्रमा भइरहेको भनिएको अवैध कर संकलन बन्द गर्न स्थानीय तहहरुलाई निर्देशन दिएकी छिन् । उनको यो कदमपछि विवाद उत्पन्न भएको छ ।
जिल्लाका १३ वटै स्थानीय तहका प्रमुखहरुले उक्त निर्देशन प्रति आपत्ति जनाउदै आफ्नो संवैधानिक अधिकारमा हस्तक्षेप भएको बताएका छन् । उनीहरुले स्थानीय तहको अधिकार स्वतन्त्र रुपमा प्रयोग गर्न पाउनुपनेृ माग गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
सम्बन्धित समाचार
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
आज धेरै ठाउँमा वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

