• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१८ चैत २०८२, बुधबार
१८ चैत २०८२, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

अन्तर्राष्ट्रिय उपलब्धिहरूमार्फत आफ्नो उत्कृष्टताको विरासतलाई निरन्तर दिँदै कजारिया
  • ६ घण्टा 

२०८२ चैत २० गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल
  • ६ घण्टा 

Precision, Comfort, and Performance: Meet Redmi Buds 8 Lite
  • ७ घण्टा 

नेपालमा उपलब्ध बजाजको डोमिनार २५० बाइक: यस्ता छन् फिचरहरु
  • ७ घण्टा 

स्मार्ट फिचरसहित उच्च गुणस्तरको रेडमी बड्स ८ लाइट नेपालमा
  • ९ घण्टा 

सरकारी विज्ञापन अब सरकारी सञ्चारमाध्यममै सिमित गर्ने सरकारको निर्णय
  • १० घण्टा 

फोटोन मोटर्स नेपालद्वारा बिर्तामोडमा सफल कस्टमर मिटको आयोजना सम्पन्न : पूर्वी नेपालसँगको सम्बन्ध थप बलियो
  • १० घण्टा 

एलजीले नयाँ वर्ष अभियान “डिजाइन योर ड्रीम होम” सार्वजनिक गर्‍यो, ४१५ सम्म छुट साथै पक्का उपहारहरु
  • ११ घण्टा 

ट्रान्क्यूलिटी स्पाको नयाँ शाखा रोयल ट्युलिप काठमाडौंमा
  • १२ घण्टा 

लोकप्रिय समाचार

  • १. प्यासेन्जर कार सेगमेन्टमा टोटल इनर्जिजले नेपालमा भित्र्यायो पहिलो नयाँ लुब्रिकेन्ट प्रविधि

  • २. बालेन शाहले लिए प्रधानमन्त्रीको सपथ

  • ३. लाटाङमा मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कबिहिन

  • ४. २०८२ चैत १४ गते शनिबार यस्तो रहेको छ तपाई भाग्य, हेर्नुहोस् राशिफल

  • ५. ट्रक यातायात व्यवसायी महासंघको नयाँ नेतृत्वलाई सिप्रदीको सम्मान, सहकार्य सुदृढ गर्ने प्रतिबद्धता

  • ६. कुमारी बैंकद्वारा मास्टरकार्ड सेवाको औपचारिक शुभारम्भ,भुटान र भारतमा पनि प्रयोग गर्न सकिने

  • ७. लायन्स डिष्ट्रिक्ट ३२५ एल नेपालको चौथो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

  • ८. नेपाल मेडिसिटी र ट्रक व्यवसायी महासंघबिच पुरानो सहकार्य नवीकरण, उपचारमा प्राथमिकता र छुट सुविधा कायम

  • ९. डेल्टा अटो कर्पले ल्यायो “नयाँ युगको नयाँ राइड”

  • १०. काठमाडौँ जिल्ला अदालत अगाडि प्रहरी र प्रदर्शनकारीबीच झडप,स्थिति तनावग्रस्त

अन्तर्राष्ट्रिय उपलब्धिहरूमार्फत आफ्नो उत्कृष्टताको विरासतलाई निरन्तर दिँदै कजारिया

जानकारी केन्द्र २०८२, चैत्र, १९

काठमाडौँ । टायल उद्योगमा विश्वव्यापी रूपमा परिचित अग्रणी ब्रान्ड कजारियाले विभिन्न प्रतिष्ठित मान्यताहरू र अन्तर्राष्ट्रिय उपलब्धिहरूमार्फत आफ्नो उत्कृष्टताको विरासतलाई निरन्तर सुदृढ गर्दै नेपाल तथा अन्तर्राष्ट्रिय बजारमा आफ्नो स्थान अझ मजबुत बनाएको बताइएको छ।

विगतका वर्षहरूमा कजारियाले प्राविधिक नवप्रवर्तन, ठूलो उत्पादन क्षमता तथा सशक्त अन्तर्राष्ट्रिय पहुँचका आधारमा आफूलाई एक प्रमुख विश्वस्तरीय ब्रान्डका रूपमा स्थापित गरेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार, लगातार १४ वर्षसम्म ‘सुपरब्रान्ड’ उपाधि प्राप्त गरेको कजारियाले, उपभोक्ताको विश्वास, स्थिरता र बजार नेतृत्वलाई प्रतिबिम्बित गर्छ। यसका साथै, कम्पनी ‘एशियाको सबैभन्दा आशाजनक ब्रान्ड’ को रूपमा सम्मानित भएको छ, जसले नवप्रवर्तन र उत्कृष्टतामार्फत क्षेत्रीय टायल उद्योगलाई दिशा दिन सक्ने यसको क्षमतालाई उजागर गर्ने कम्पनीको दाबी छ।

कम्पनीका अनुसार, आफ्नो विस्तार र प्रभावलाई प्रमाणित गर्दै कजारिया विश्वका ८औँ ठूला टायल उत्पादक कम्पनीहरूमध्ये एकका रूपमा मान्यता प्राप्त गरेको छ, जसले यसको विश्वव्यापी उपस्थिति र उत्पादन क्षमतालाई दर्शाउँछ। कजारियाको गुणस्तरप्रतिको प्रतिबद्धता आइएसओ ९००१ः२०१५ प्रमाणीकरणबाट पुष्टि हुन्छ, जसले उत्पादन तथा सञ्चालनमा विश्वस्तरीय मापदण्ड सुनिश्चित गर्ने बताइएको छ। त्यस्तै, आइएसओ १४००१ः२०१५ प्रमाणीकरणले वातावरणीय जिम्मेवारी र दिगो अभ्यासप्रतिको यसको प्रतिबद्धतालाई झल्काउँनुका साथै हरित र जिम्मेवार निर्माणप्रतिको आफ्नो ध्यानलाई थप सुदृढ गर्दै कजारिया भारतीय हरित भवन परिषद् (आइजीबिसी) को गर्विलो सदस्य पनि रहेको जनाइएको छ।

यस उत्कृष्टताको विरासतलाई अझ सुदृढ बनाउँदै कजारियाले हालै नेशनल क्वालिटी अवार्ड २०२६ प्राप्त गरेको छ, जसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डहरूको पालना गर्ने यसको प्रतिबद्धतालाई थप पुष्टि गर्नुका साथै यसलाई विश्वसनीय र विश्वस्तरीय टायल उत्पादकका रूपमा स्थापित गर्दछ।

आफ्नो उपस्थिति अझ विस्तार गर्दै कजारियाले रमेश कर्पसँगको संयुक्त सहकार्यमा नेपालमै एक प्रमुख टायल उत्पादन उद्योग सञ्चालन गरिरहेको कम्पनीले बताएको छ । वार्षिक उत्पादन क्षमता ५.२ मिलियन वर्ग मिटर रहेको छ, जसले देशको औद्योगिक आत्मनिर्भरता अभिवृद्धिमा योगदान पुर्याइरहेको जनाइएको छ। कम्पनीका अनुसार, अत्याधुनिक प्रविधिद्वारा सशक्त कजारियाको कुल वार्षिक उत्पादन क्षमता ८१.५५ मिलियन वर्ग मिटर पुगेको छ।

कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले भने -“हाम्रो यात्रा सधैं उत्कृष्टता, नवप्रवर्तन र विश्वासप्रतिको प्रतिबद्धताबाट प्रेरित रहँदै आएको छ। यी मान्यताहरूले हामीले विश्वव्यापी रूपमा विस्तार हुँदै जाँदा हाम्रो प्रतिबद्धतालाई अझ सुदृढ बनाउँछन्।”

नेतृत्वको सुदृढ विरासत र नवप्रवर्तन तथा दिगो भविष्यसहित कजारियाले विभिन्न बजारहरूमा नयाँ मापदण्डहरू स्थापित गर्दै अगाडि बढिरहेको बताइएको छ । कजारिया रमेश टाइल्स लिमिटेडले नेपालमै स्थापना गरेको देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योगमार्फत टायल क्षेत्रमा नयाँ मापदण्ड स्थापित गरिसकेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार, अत्याधुनिक प्रविधियुक्त यस उद्योगले अन्तर्राष्ट्रिय गुणस्तर कायम गर्दै ३,००० भन्दा बढी डिजाइन विकल्पहरू उपलब्ध गराउँदै आएको छ, जसले आन्तरिक सजावटलाई अझ आकर्षक र दीगो बनाउँछ ।

हाल कजारियाले नेपालभर १०० भन्दा बढी शोरूमहरूको सशक्त सञ्जाल विस्तार गरिसकेको बताइएको छ। कम्पनीका उत्पादनहरूमा ग्लेज्ड भिट्रिफाइड टायल (६०x१२० से.मी., ६०x६० से.मी., १९.५x१२० से.मी.), हेभी ड्युटी ग्लेज्ड भिट्रिफाइड टायल (४०x४०से.मी.) तथा सेरामिक वाल टायल (३०x६० से.मी., ३०x४५ से.मी.) समावेश छन्। यी टायलहरू पानी तथा दाग प्रतिरोधी, बलियो, दीगो र आधुनिक डिजाइनमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

  • Kajaria
  • कजारिया
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपालमा उपलब्ध बजाजको डोमिनार २५० बाइक: यस्ता छन् फिचरहरु
स्मार्ट फिचरसहित उच्च गुणस्तरको रेडमी बड्स ८ लाइट नेपालमा
सरकारी विज्ञापन अब सरकारी सञ्चारमाध्यममै सिमित गर्ने सरकारको निर्णय

ताजा

अन्तर्राष्ट्रिय उपलब्धिहरूमार्फत आफ्नो उत्कृष्टताको विरासतलाई निरन्तर दिँदै कजारिया

२०८२ चैत २० गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

Precision, Comfort, and Performance: Meet Redmi Buds 8 Lite

नेपालमा उपलब्ध बजाजको डोमिनार २५० बाइक: यस्ता छन् फिचरहरु

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.