रोकिएको मतदाता नामावलि अद्यावधिक कार्यक्रम आइतबारदेखि पुनःसूरु
जानकारी केन्द्र
२०८२, चैत्र, २१
काठमाडौँ । रोकिएको मतदाता नामावली सूंकलन तथा अद्यावधिक कार्यक्रम फेरि सुरु हुने भएको छ । निर्वान आयोगले आइतबारदेखि देशभर यो प्रक्रिया पुनःसञ्चालनमा ल्याउने निर्णय गरेको जनाएको छ,जसअनुसार अब नागरिकहरुले पुनः नाम दर्ता गर्न सक्नेछन् ।
आयोगका अनुसार राष्ट्रिय परिचयपत्र प्राप्त गरिसकेका नेपालीहरुले अनलाइन प्रणालीमार्फत आफ्ना विवरण प्रविष्ट गरी सहज रुपमा नामावलीमा समावेश हुन सक्नेछन् । यसले प्रक्रियालाई छिटो र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।
त्यस्तै गरी परिचयपत्र नलिएका व्यक्तिहरुले ‘प्रि-इन्नोलमेन्ट’ प्रणली प्रयोग गरेर अनलाइन फारम भरेर फोटो तथा औँठाछापसहितका विवरण उपलब्ध गराउनुपर्नेछ भने प्रदेश र जिल्ला निर्वाचन कार्यालयबाट समेत नाम दर्ता सेवा लिन सकिने व्यवस्था गरिएको छ ।
सम्बन्धित समाचार
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
आज धेरै ठाउँमा वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

