जेठ महिनामा अधिकांश बैंकको ब्याजदर सार्वजनिक, केही बैंकले घटाए र केहीले बढाए
जानकारी केन्द्र
२०८३, जेष्ठ, ४
काठमाडौं । जेठ महिनाका लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरेको ब्याजदर तालिकाअनुसार अधिकांश बैंकको ब्याजदर स्थिर रहेको छ । बैंकहरूले सार्वजनिक गरेको विवरणअनुसार ६ बैंकले ब्याजदर घटाएका छन् भने २ बैंकले सामान्य वृद्धि गरेका छन् । बाँकी १२ बैंकको ब्याजदर भने स्थिर रहेको छ ।
प्रकाशित तालिकाअनुसार एनएमबि बैंक, एनआईसी एसिया बैंक, हिमालयन बैंक, नेपाल बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल र कुमारी बैंकले ब्याजदर केही घटाएका छन् ।
त्यसैगरी सिद्धार्थ बैंक र सिटिजन्स बैंक इन्टरनेसनलले भने ब्याजदर सामान्य रूपमा बढाएका छन् । बाँकी बैंकहरूले व्यक्तिगत तथा संस्थागत दुवै प्रकारका निक्षेपको ब्याजदर वैशाख महिनाकै स्तरमा कायम राखेका छन् ।

सम्बन्धित समाचार
नेपालको पहिलो एनिमेटेड फिचर चलचित्र ‘लस्ट इन मण्डला’ मा एनआइबिएल इक्विटी पार्टनर्सको लगानी
एफवानसफ्ट ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३५ लाख रुपैयाँ सहयोग
भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई राहत प्याकेज, नाडाद्वारा स्वागत
सुन–चाँदीको मूल्य उकालो, सुन प्रतितोला ३ लाख ७ हजार ४ सय पुग्यो
आज देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
यामाहा ब्लू स्ट्रीक्सद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई सहयोग
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

