पूर्वपश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट
जानकारी केन्द्र
२०८३, जेष्ठ, १५
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि पूर्व–पश्चिम राजमार्ग सुधार तथा विस्तारका लागि ३७ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री स्वर्णिम वाग्ले ले शुक्रबार संघीय संसद्मा बजेट प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन् । सरकारले राजमार्गको स्तरोन्नति, मर्मत तथा सडक पूर्वाधार सुदृढीकरणलाई प्राथमिकतामा राख्दै यो बजेट छुट्याएको जनाएको छ ।
सम्बन्धित समाचार
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

