प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
जानकारी केन्द्र
२०८३, भाद्र, २४
काठमाडौँ । भदौ १० गते बुधवार रसुवाकोे भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण सिर्जित प्राकृतिक विपत्ति बाट प्रभावितहरुको सहयोगका लागि काठमाडौं, सुन्धारास्थित धवलागिरि बचत तथा ऋण सहकारी संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख सत्र हजार पाँच सय जम्मा गरेको बताइएको छ ।
संस्थाको तर्फबाट पाँच लाख तथा बाँकी रकम संस्थाका संचालकको तर्फबाट जम्मा गरिएको संस्थाले जनाएको छ । सहकारीले बाढीमा परि ज्यान गुमाउने सम्पूर्णमा श्रद्धान्जलि तथा आफन्तजनमा समवेदना प्रकट गर्नुका साथै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उद्धार कार्यमा खटिनुभएका सबैलाई धन्यवाद व्यक्त गरेको सहकारीले बताएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
