Jankari Kendra
६ कार्तिक २०८३, बिहीबार

आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, कार्तिक, ६
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप छनोटअन्तर्गतको प्लेअफ प्रतियोगिता आगामी डिसेम्बर ४ देखि २१ सम्म नेपालमा आयोजना हुने भएको छ ।

निर्धारित मितिअनुसार प्रतियोगिता डिसेम्बर ४ देखि सुरु भई २१ डिसेम्बरसम्म सञ्चालन हुनेछ । नेपालमा प्रतियोगिता आयोजना हुने भएपछि अन्तराष्ट्रिय क्रिकेटमा नेपालको भूमिकामा थप महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

प्रतियोागितामा सहभागी हुने टाली,खेल तालिका तथा अन्य विवरणबारे थप जानकारी आउन बाँकी छ ।

Top Changing Nepal

युट्युब सट्स