राष्ट्रपति भारत जाने र अाउने दिन सरकार द्वरा यस्तो सुचना निकालेर विदा दिने निर्यण admin २०७४, बैशाख, ३ राष्ट्रपति विद्या भण्डारी भारत भ्रमणमा जाने दिन सोमबार र उनि फर्कने दिन शुक्रबार सार्वजनिक विदा दिने निर्णय गरेको हो । राष्ट्रपतिको पहिलो अन्तराष्ट्रिय भ्रमणमा ३४ सदस्यीय टोली समाबेस हुनेछन् । यस अघि भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउँदा पनि प्रचण्ड सरकारले सार्वजनिक विदा दिएको थियो । तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना आजदेखि पूर्ण तौलको एलपी ग्यास सिलिन्डर बिक्री पुन : सुरु, मुल्य कति ? युनाइटेड सिमेन्टद्वारा धुनीबेँसीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १४३ जना लाभान्वित