पैदल यात्रुले नियम मिचे अब २ सय जरिवाना
जानकारी केन्द्र
२०७४, बैशाख, ५
काठमान्डाैं ,
काठमान्डाै उपत्यकामा हर्न निषेध गरेका ट्राफिक प्रहरीले अब जहाँ पायो त्यहि बाट बाटो काटि ट्राफिक नियम उल्लघन गर्ने पैदल यात्रु लाइ पनि कार्बाहि गर्ने भएको छ ।
माहा नगरिय ट्राफिक प्रहरीले जनाए अनुशार यो नियम बैसाख अन्तिम देखि लागु हुने बताइएको छ । अबदेखि जेब्राको प्रयोग, ओभरहेड तथा तोकिएको बाटोबाट मात्रै पैदलयात्रुले हिँड्नुपर्नेछ ।
नयाँ नियम लागु भए पछि नियम उल्लंघन गर्ने पैदलयात्रुलाई दुई सय रुपैयाँ जरिवाना गरिने बताइएको छ ।
उपत्यकामा पैदल यात्रुहरूले ट्राफिक नियमको उल्घन गरेर जहा पायो त्यहि बाट बाटो काट्ने , ट्रफिक नियमको पालना नगर्ने जहा पायो त्यहि बाट गाडि चड्न खोज्ने तथा गाडि बाट अोर्लन खोज्नाले धेरै मात्रामा दुर्घटना हुने गरेको छ ।
यस्ता दुर्घटना अाउन नदिन तथा ट्राफिक व्यवश्था सहज बनाउन यो नियम प्रभावकारी हुने बताइएको छ ।
सम्बन्धित समाचार
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

