यस्तो छ २०७४ सालको दशैंको शुभ साइत
जानकारी केन्द्र
२०७४, आश्विन, १२
नेपालिहरूको माहान चाड दशैं घर दैलो मा अाइ सकेको छ । नेपाली हिन्दु पात्रो अनुसार आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म १० दिन पुजापाठ, व्रत र उत्सवकासाथ मनाइने चाड भएको हुनाले यसलाई दशैँ वा विजयादशमी को नामले पनि चिनिन्छ ।
दशैँ आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुन्छ र यो पहिलो दिनलाई घटस्थापना भनिन्छ । दशै प्रतिपदा घटस्थापना देखि पूर्णिमा सम्म १५ दिनको हुने भएतापनि पहिलो ९ दिनलाई नवरात्रि र दशैँ दिनलाई दशमी वा दशै भनिन्छ । यो तिथिमा माता दुर्गाले महिषासुर नामक दैत्यलाई तथा भगवान श्री रामचन्द्रले रावणलाई वध गरेर मानव जातिको कल्याण गरेको भन्ने किंवदन्ती छ ।
यस वर्षको दसैंको टिकाको साइत बिहान ११ बजेर ५५ मिनेट जादा उत्तम भएको नेपाल पञ्चाङ्ग निर्णयक समितिले जनाएको छ ।
टिका लगाउँदा दिइने आशिष
आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राधवे ।
ऐश्वर्य नहुषे गतिश्च पवने मानन्च दुर्याेधने ।।
दानं सुर्यसुते बलं हलधरे सत्यन्च कुन्तीसुते ।
बिज्ञान विदुरे भवन्तु भवता
कीर्तिश्च नारायणे ।।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
अलपत्र यात्रुको उद्धारमा काठमाडौं महानगरको निःशुल्क यातायात सेवा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

