• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१० जेठ २०८३, आइतबार
१० जेठ २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने
  • ७ घण्टा 

बसको ठक्करबाट एक पैदलयात्रीको निधन
  • ८ घण्टा 

प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्राण्ड ‘एट पिक्स्’ सार्वजनिक
  • ९ घण्टा 

भि-चित्रलाई एसीइएफ ग्लोबल अवार्ड्स २०२६ मा सम्मान, नेपालको खेलकुद मार्केटिङले पायो अन्तर्राष्ट्रिय पहिचान
  • १० घण्टा 

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन आग्रह
  • १२ घण्टा 

सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
  • १३ घण्टा 

काठमाडौं उपत्यकामा एकै दिन २ हजार ४५३ चालक कारवाहीमा, ११ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन
  • १३ घण्टा 

कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन
  • १४ घण्टा 

२०८३ जेठ ११ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १६ घण्टा 

लोकप्रिय समाचार

  • १. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • २. २०८३ जेठ ११ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८३ जेठ ०६ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया

  • ५. डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत

  • ६. आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव

  • ७. ट्राफिक कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

  • ८. मिस नेपाल २०२६ का लागि आवेदन खुला

  • ९. कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन

  • १०. देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना

फेसबुकबाटनै अब करोडपति बन्ने आयो यस्तो योजना !

admin २०७४, फाल्गुन, १०

फेसबुकका संस्थापक मार्क जुकरबर्ग र विश्वका दोश्रो धनी व्यक्ति बिल गेट्सले दिएका केही सामान्य टिप्सले तपाईलाई पैसा कमाउने कार्यमा सहयोग गर्न सक्छन् । लाग्छ उनिहरुको तिप्सले तपाईंलाई पैसा कमाउन धेरै सहयोग गर्दछ ।

अलग–अलग क्षमताको विकास गर्नसक्ने कलाले तपाईलाई सफल बनाउनसक्छ । गेट्सका अनुसार प्रायः भनिन्छ स्मार्ट र सामान्य आइडियाले सबै कुराको समाधान निकाल्न सकिन्छ, तर उनले यो कुरालाई हालसम्म पनि बुुझेका छैनन् ।

फेसबुकका संस्थापकले युवाहरुलाई आफूमाथि बढी भरोसा गर्न सुुझाव दिएका छन्, किनभने तपाईले जति सोच्न सक्नुुहुन्छ, चाहनुुभयो भने त्यो भन्दा बढी गर्न सक्नुुहुन्छ । युवा अवस्थामा धेरैबाट यो सुनिन्छ कि उनीहरुसँग कुनै पनि कामको अनुुभव छैन, बाँकी मानिस मात्र तपाईभन्दा बढी अनुुभवी छन्, यस्तो लाग्छ । तर, जुकरबर्गले आफ्नै उदाहरण दिंदै खुलासा गरेका छन् कि जब उनले फेसबुक सुरु गरेका थिए, त्यसबेला उनको उमेर मात्र १९ वर्षको थियो ।

द बिल तथा मिलिण्डा गेट्स फाउण्डेसनकी संस्थापक चेयरमेन मेलिण्डा गेट्सले भनेकी छिन् कि महिलाहरुका लागि परिवार, काम तथा करिअरबीच सन्तुलन कायम गर्नु निकै चुनौतिपूर्ण छ, तर गाह्रो पनि छैन । जीवनमा सधैं आफ्नो प्राथमिकतालाई सेट गर्नुहोस् । आफ्नो सम्बन्धमा समेत ध्यान दिनुहोस् । उनले भनेकी छिन् कि उनले फाउण्डेसनसँग जोडिएका सबै काम गर्छिन् र हरेक दिनको अन्तमा उनको प्राथमिकता उनको परिवार र बालबच्चाहरु हुन्छन् ।

तपाई भविष्यमा के बन्न सक्नुुहुन्छ भन्ने कुराको अहिलेदेखि नै देखाउने वा भन्ने काम बन्द गर्नुहोस् । त्यसकारण यस्ता ट्रयापमा कहिल्यै नफस्नुुहोस् र आफ्नो सपनालाई त्यो बेलासम्म सुरक्षित र गोप्य राख्नुुहोस्, जबसम्म तपाई सफल बन्नुहुुन्न । जब तपाईले आफ्नो लक्ष्य प्राप्ति गर्नुहुन्छ, तब समाजलाई केही न केही दिन नभूल्नुहोस् । त्यसबेला विश्वले तपाईको सराहना गर्नेछ ।

तपाई स्कूल वा कलेजबाट पढाई सकेर निस्किने बित्तिकै महिनाको ५ लाख कमाउनसक्ने बन्न सक्नुुहुन्न । तपाई सिधै भाइस प्रेसिडेन्ट पनि बन्न सक्नुुहुन्न । बिस्तारै अगाडि बढ्नुुहोस् र लक्ष्यमा पुुग्नुहोस् । तपाई एकैदिनमा उचाईमा पुुग्न सक्नुुहुन्न । तपाईले जे सोच्नुुभएको छ त्यो गर्न सक्नुुहुन्छ, तर त्यसका लागि काम गर्नुपर्ने हुन्छ । आफ्नो सफलता आफ्ना र अरुका लागि समेत पाच्य हुनुुपर्छ भन्ने कुरा भूल्नुुहुन्न ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ज्येष्ठ नागरिक, अपाङ्ग र अशिक्षितलाई बैंकिङ सेवामा प्राथमिकता दिन राष्ट्र बैंकको आग्रह
आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव

ताजा

कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने

बसको ठक्करबाट एक पैदलयात्रीको निधन

प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्राण्ड ‘एट पिक्स्’ सार्वजनिक

भि-चित्रलाई एसीइएफ ग्लोबल अवार्ड्स २०२६ मा सम्मान, नेपालको खेलकुद मार्केटिङले पायो अन्तर्राष्ट्रिय पहिचान

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.