• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०९ जेठ २०८३, शनिबार
०९ जेठ २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

बुटवलमा भेस्पा–अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न, टाइगर फरेस्टमा आत्मीय स्वागत
  • ६ घण्टा 

आगामी आर्थिक वर्षदेखि सरकारी कर्मचारीको तलब वृद्धि गर्न समितिको सिफारिस
  • ७ घण्टा 

२४ घण्टामा ट्राफिक कारबाही : १ हजार ८ सय ४१ चालक कारबाहीमा, चार लाख ७९ हजार राजस्व सङ्कलन
  • ८ घण्टा 

आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव
  • ८ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ९ घण्टा 

२०८३ जेठ १० गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २४ घण्टा 

विपन्न विद्यार्थीलाई राहत : कृषि विकास बैंकद्वारा डेडी थुम्का माविका २३२ बालबालिकालाई स्कुल ब्याग सहयोग
  • १ दिन 

अब बैंक कर्मचारीलाई राहत : अतिरिक्त काम गरे ‘ओटी’, जबरजस्ती ओभरटाइम गराउन नपाइने
  • १ दिन 

एकै छानामुनि सबै ब्रान्ड उपलब्ध गराउँदै सीजी डिजिटल
  • १ दिन 

लोकप्रिय समाचार

  • १. सुनको मूल्य प्रतितोला तीन हजार तीन सयले घट्यो : कतिमा हुँदैछ कारोबार ?

  • २. एकै छानामुनि सबै ब्रान्ड उपलब्ध गराउँदै सीजी डिजिटल

  • ३. सुनको मुल्य बढ्दा घट्यो चाँदी, आज कतिमा हुँदैछ कारोबार ?

  • ४. महामेला एक्सचेन्ज कार्निभलमा सीजी मोटर्सले सार्वजनिक गर्यो विशेष अफर

  • ५. सातै प्रदेशका विद्यार्थीले ‘एनसेल एसईई छात्रवृत्ति’ पाउने

  • ६. पाँचथरमा जिप दुर्घटना हुदाँ चालकको मृत्यु

  • ७. सुनको मूल्य प्रतितोला ४ हजार ५ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

  • ८. माइडियाको नयाँ डबल डोर रेफ्रिजेरेटर सार्वजनिक : आधुनिक जीवनशैलीलाई सहज बनाउने स्मार्ट साथी

  • ९. अब बैंक कर्मचारीलाई राहत : अतिरिक्त काम गरे ‘ओटी’, जबरजस्ती ओभरटाइम गराउन नपाइने

  • १०. नेपाल इन्जिनियरिङ कलेजमा करियर सशक्तिकरण सम्बन्धी एक दिने कार्यक्रम सम्पन्न

निर्मल शर्माले यसरी मनाए आफ्नो ४६ औ जन्म दिन , जन्म दिनमा भाबुक पनि बने शर्मा

admin २०७५, श्रावण, १७

काठमाडौँ ,

चर्चित कलाकार निर्मल शर्माले आफ्नो ४६ औ जन्मोत्स परिवार तथा विभिन्न कला कर्मीका साथ मनाएका छन  यसै क्रममा शर्माले । नेपालीको चर्चित हास्य टेलिशृखला “भद्रगोलका” कलाकार हरु को साथमा काठमाडौं , डिल्लिबजार स्थित एक क्याफे मा केक कटेर आफ्नो जन्म दिन मनाएका थिए भने यहि असोज १२ गते देखि प्रदर्शनमा आउन गइरहेको नेपाली कथानक चलचित्र “अनुराग” का साथ काठमाडौं , ट्ङ्गाल स्थित एक क्याफेमा केक काटेर चलचित्र अनुराग कि निर्माता तथा नायिका एलिजा गौतम, ठिलेन लामा लगाएतका कलाकार हरुका साथ आफ्नो जन्मोत्सव मनाएका थिए ।

कलाकार शर्माले सन्चार माध्यमहरु सग कुराकानी गर्ने क्रममा आफू सधै सत्यको पक्षमा रहने र सत्य कुराको सधै जित हुने हुदा समाजमा सत्यता को सधै समर्थनमा रहने बताएका छ्न ।

शर्माले आफ्नो बुबा को मृत्यु आफ्नै हातमा भएको क्षण निकै नै दुखी भएको बताएका थिए भने आफ्नो बिबाह भएको दिन जिवनमा निकै खुसी भएको क्षण भएको बताएका थिए ।

समाज मा हुने बलत्कार , भ्रष्टाचार, चोरी ड्कैति जस्ता अनैतिक कृयाकलाप हरु अन्त्य भएको तथा बाडी, पहिरो , भुकम्प जस्ता दैवीप्रकोपमा परेका हरुले तुरुन्तै उददार र ब्यबश्थापन हुने वातावरण हाम्रो देशमा भएको देख्ने इच्छा आफ्नो भएको भन्दै आफु सुशासन र परिवर्तनको सधै पक्षमा रहने समेत शर्माले बताएका थिए ।

कलाकारिता लाई स्व्च्छ र विवाद रहित बनाउन आफू हर तरहले लागि रहने पनि उनलेे बताएका थिए । आफुले कसैलाई नझुक्याएको , नडुवएको र सधै सत्य व्यबहारमा मात्र बिश्वाश रहेकोले आफू सधै खुसी रहने उनको भनाइ थियो ।

अन्नुराग फिल्म कि नायिका एलिजा गौतमले शर्मालाई शुभाकमाना दिने क्रममा यसो भनेकी थिइन् ” निर्मल दा नाम जस्तै ब्यबहार मा पनि निर्मल हुनुहुन्छ   । म सधै उहालाई अभिभावक मान्ने गर्छु   अनुराग मा उहा सग जोडिएर काम गर्न पाउदा भाग्यमानी महशुस गरेकी छु उहाले मलाई काम गर्न धेरैनै प्रेरणा दिने गर्नु भएको छ निर्मल दा को जन्मदिन मा उहाको यों स्वच्छ छबी कायम रही रहोश भन्ने शुभाकमाना दिन चाहन्छु  । “

हेर्नुहोश भिडियोमा यसरि मनाए शर्माले आफ्नो जन्मोत्सव

https://www.youtube.com/watch?v=Llz3QWRz2b8&t=70s

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बुटवलमा भेस्पा–अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न, टाइगर फरेस्टमा आत्मीय स्वागत
आगामी आर्थिक वर्षदेखि सरकारी कर्मचारीको तलब वृद्धि गर्न समितिको सिफारिस
२४ घण्टामा ट्राफिक कारबाही : १ हजार ८ सय ४१ चालक कारबाहीमा, चार लाख ७९ हजार राजस्व सङ्कलन

ताजा

बुटवलमा भेस्पा–अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न, टाइगर फरेस्टमा आत्मीय स्वागत

आगामी आर्थिक वर्षदेखि सरकारी कर्मचारीको तलब वृद्धि गर्न समितिको सिफारिस

२४ घण्टामा ट्राफिक कारबाही : १ हजार ८ सय ४१ चालक कारबाहीमा, चार लाख ७९ हजार राजस्व सङ्कलन

आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.