पहिलाे ‘द भ्वाइस अफ नेपाल’ सिडि बिजय अधिकारी
जानकारी केन्द्र
२०७५, मंसिर, २९
काठमाडौं : नेपाली जनताको भोटबाट प्रथम द भ्वाइस अफ नेपाल सिडि विजय अधिकारी भएका छन,शुक्रबार कतारमा भएकाे फिनालेकाे भब्य कार्यक्रमबाट प्रथम द भ्वाइस अफ नेपालकाे घाेषणा गरिएकाे हाे । ४ जना फाइनलीस्टहरुमा काेच दिपको समुहबाट सिडि बिजय अधिकारी , कोच अभयाको समुहबाट कुशल आचार्य, कोच सनुपकाे समुहबाट सप्तक दुतराज र काेच प्रमाेदकाे समुहबाट सिर्जय थपलीया रहेका थिए ।
‘दि भ्वाइस अफ नेपाल’को टाइटल उनले आफ्नो पोल्टामा पारेका हुन् । टाइटलसँगै उनले २५ लाख रुपैयाँ नगद, ब्रान्ड न्यु कार, २० लाख बराबरको एल्बम कन्ट्रयाक र विश्व भ्रमणको अवसर पाएका छन् ।
सम्बन्धित समाचार
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
अलपत्र यात्रुको उद्धारमा काठमाडौं महानगरको निःशुल्क यातायात सेवा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
१८ अर्ब डलरको सम्झौतापछि मेटाले फेर्दै फेसबुक–इन्स्टाग्रामका फिचर
आज क्वाटी खाने दिनः घरमै बनाउनुहोस् स्वादिलो र पौष्टिक क्वाँटी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

