फेरी गरे यि युवाले ७ बेबारिसे सवको सद्गत ,यसरि बन्छन बेबारिसे
रोशन पोखरेल ,जानकारी केन्द्र सम्वाददाता
समाजमा यस्ता परोपकारिहरू पनि छन भन्ने उदाहरण बनेका छन ललितपुर, टिकाथली निवासी विनय जंग वस्नेत, मनमा परोपकारी भावना हुनेहरू लाइ परोपकारमा लाग्न केहिले रोक्न सक्दैन भने झैं विभिन्न समस्याहरूका बावजुद वस्नेतले उपत्यकाका बिभिन्न अस्पतालमा बेवारिसे अवस्थामा अलपत्र परेका लासहरू संकलन गरेर अाफ्नै खर्चमा पशुपति अार्यघाटमा जलाएर सहरानिय काम गर्ने गरेका छन ।
आफ्नै छोराछोरीले समेत बाबुआमाको सद्गत गर्नबाट पछि हट्ने यो समयमा बिनय अपरिचितहरुको लाशलाई आफ्नै बाबुआमा सरह दागबत्ती दिन्छन् । यसो गर्न उनले कसैको अगाडि हात थापेका छैनन् बरु, आफ्नै घरजग्गा धितो राख्नुपरेको उनी बताउँछन् ।
बिनयजंग बस्नेतले काठमाडौं शिक्षण अस्पतालमा रहेका ७ लाशलाई एकैसाथ बिहिबार विधिवत् रुपमा दाहसंस्कार गरे | उनले विगत ४ वर्षदेखि उनले सडकमा बेवारिसे रुपमा भेटिने देखि अस्पतालमा थन्किएका लाशहरुलाई समेत आफ्नै खर्चमा दाहसंस्कार गर्दै आएका छन् । बस्नेत अहिले सम्म १ सय ५० भन्दा बढी बेबारिसे लाश हरुको दाह संस्कार गरेको बताउछन |
हेर्नुहोश यसरि गरिन्छ बेबेरिसे लाश को दाह सस्कार
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
