भदौ -११,बिहीवारको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,लामो समय देखि तनाव रहेको काम बन्ने योग देखिन्छ,पारिवारिक जीवनमा मतभेत रहनेछ,आजको शुभ अंक ८ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,घर–गृहस्थीमा भने समस्या आउन सक्छ,मनमा कुरा खेलाउदा काम बिग्रिन सक्छन,
आजको शुभ अंक १० रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नु होला, यात्रा गर्दा अपमानित हुनुपर्ला,आजको शुभ अंक ४ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
घरायसी वातावरणमा केही धमिलोपन आउने छ,सुरक्षाकर्मी बाट अपमानित हुनुपर्ला,सहयोगीहरूले काममा साथ दिनेछन्,अप्रिय घटना हुनसक्छ, आजको शुभ अंक ६ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,मेला, उत्सव, भिडभाड बाट बच्नु होला,मानसम्मानमा बढ्नेछ,आजको शुभ अंक ४ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
गौ माताको पूजा गर्नाले शुभ कार्यमा सफलता पाइन्छ,अर्काको विश्वास पर्दा आत्मा घाती हुनेछ,पति पत्नी बिचमा मन मुटाव हुनेछ,
आजको शुभ अंक ७ रहेको छ ।

तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
आर्थिक समस्या पर्ने छ,झगडा पनि हुनसक्छ,खर्च बढ्नुका साथै आर्थिक संकटले सताउन सक्छ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,आजको शुभ अंक ७ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,विगतका कमि कमजोरीले गर्दा हेपिनु पर्छ भने बन्न लागेको काम बिग्रिने छ,आजको शुभ अंक २ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ,गोपनीयतामा ख्याल गर्नु होला,गुप्त रोगले सताउने छ,बोलीमा विचार पुराउनु होला,आजको शुभ अंक १ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
आफन्तको विश्वास पर्दा धोका हुनेछ,स्वास्थ्य प्रति सजक हुन एकदमै जरूरी छ ,उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला,
आजको शुभ अंक ५ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ,झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,किनमेल गर्दा सजग रहनु होला झुटको आरोप लाग्न सक्छ,आजको शुभ अंक ९ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला,संकल्प गरेको काम सफल हुनेछ,केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला,आर्थिक समस्या पर्ने छ,आजको शुभ अंक ३ रहेको छ ।
गुरु अदृश्य कृष्ण (दिव्य ज्योतिष)
सम्बन्धित समाचार
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १ गते बिहीबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

