चीनको तिब्बत स्वायत्त क्षेत्रमा शुक्रबार ६.१ म्याग्नीच्यूडको भूकम्प गएको चिनियाँ भूकम्प सूचना केन्द्रले जनाएको छ । उक्त भूकम्पबाट जनधनको कुनै क्षति भए नभएको बारेमा विस्तृत विवरण प्राप्त भइनसकेको स्थानीय अधिकारीहरुले बताएका छन् ।
तिब्बतमा ६.१ म्याग्नीच्यूडको भूकम्प
तिब्बतमा ६.१ म्याग्नीच्यूडको भूकम्प
तपाईको प्रतिक्रिया