मलेसियामा थप दुई साता लकडाउन
जानकारी केन्द्र
२०७८, जेष्ठ, २८
जेठ २८ काठमाण्डौ | मलेसियाले लकडाउनको समय थप दुई साता बढाउने निर्णय गरेको छ । मलेसियाले जुन १५ देखि २८ सम्म लकडाउनको समय लम्ब्याउने निर्णय गरेको हो ।
मलेसियाले यसअघि जुन १४ सम्मको लागि लकडाउनको समय तोकेको थियो । लकडाउनको समय थप भएसंगै जुन १४ देखि थप दुई साता मलेसियामा लकडाउन हुँदैछ । शुक्रबार मलेसियाका सिनियर मन्त्री दातुक सेरी स्मैल साबरी याकोबले कोरोना सङ्क्रमण दर नघटेको भन्दै अहिले कायम रहेको लकडाउन थप दुई हप्ता लम्ब्याउने घोषणा गरेका हुन् ।
पछिल्लो समय मलेसियामा दैनिक पाँच हजारभन्दा धेरै सङ्क्रमित थपिइरहेका छन् । बिहीबार मात्रै पनि मलेसियामा ६ हजार ८७१ जनामा कोरोना संक्रमित थपिएका छन् ।
सम्बन्धित समाचार
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
आज धेरै ठाउँमा वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न,अनुसन्धान र प्रविधिको प्रयोगमा जोड
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

