आज हरितालिका तीज, शिव-पार्वतीलाई कुन राशि भएकाहरुले के चढाउने ?
काठमाडौं । तीज पर्व हिन्दू महिलाहरुका लागि विषेश दिन हो । तीजको दिन विवाहित नारीहरु स्रोह श्रृगांरमा सजिएर आफ्नो पति तथा परिवारको सुखको कामना गर्दछन् । मान्यता अनुसार तीजका दिन शिवपार्वतीको पूजा गरे पतिको लामो आयु हुने विश्वास गरिन्छ । शिव पार्वतिको आरधना गर्दा कुन राशि भएकाहरुले के अर्पण गरेर मनोकामना पूरा हुन्छ ?
मेष राशि
मेष राशि भएकाहरुले तीजको व्रतको क्रममा शिवपार्वतीलाई रातो रंगको चूनरी अर्पण गरे मनोकामना पूरा हुने शास्त्रले बताउँछ ।
वृष राशि
वृष राशिभएकाहरुले तीजको व्रतको क्रममा माता पार्वतीलाई चाँदीको बुछु (खुट्टाको औलामा लगाइने औठी) अर्पण गरेमा मनोकामना पूरा हुनेछ ।
मिथुन राशि
मिथुन राशिभएकाहरुले तीजको ब्रतमा माता गौरीलाई हरियो रंगको साडी अर्पण गरेमा मनोकामना पूरा हुनेछ ।
कर्कट राशि
तीजको ब्रतको क्रममा कर्कट राशि भएकाहरुले शिवपार्वतीलाई सुगन्धित फूल तथा धुप अर्पण गरी आराधना गरेमा मनोकामना पूरा हुनेछ ।
सिंह राशि
सिंह राशि भएकाहरुले तीजको ब्रतको क्रममा माता पार्वतीलाई न¨ पालिस अर्पण गरेमा सौभाग्य वृद्धि तथा मनोकामना पूरा हुनेछ ।
कन्या राशि
कन्या राशि भएकाहरुले माता पार्वतीलाई तीजको ब्रतका क्रममा हरीयो रंगको चरा अर्पण गरेमा धन लाभ हुने तथा मनोकामना पूरा हुनेछ ।
तुला राशि
तुला राशि भएकाहरुले कुनै पनि देवी वा भगवातीका चरणमा चादिको पाउजु अर्पण गरेमा पारिवारिकसुखः वृद्धि भई मनोकामना पूरा हुनेछ ।
वृश्चिक राशि
हरितालिका तीजका अवसरमा वृश्चिक राशि भएकाहरुले माता पार्वतीलाई रातो रंगको साडि अर्पण गरेमा मनोकामना पूरा हुनेछ ।
धनु राशि
धनु राशि भएकाहरुले तीजको ब्रतका क्रममा देवि वा भगवातिलाई सौभाग्यको प्रतिक सिन्दुर अर्पण गरेमा सौभाग्यमा वृद्धि हुने तथा मनोकामना पूरा हुनेछ ।
मकर राशि
मकर राशि भएकाहरुले तीजको ब्रतमा देवी मातालाई श्रृंगार सामाग्रि अर्पण गर्नु उपयुक्त हुन्छ, यसले सौभाग्य वृद्धि भई मनोकामना पूरा हुन्छ ।
कुम्भ राशि
कुम्भ राशि भएकाहरुले शिव भगवानलाई सुगन्ध (विशेष इत्तर सेन्ट, धुपं) अर्पण गर्नु लाभदायक हु्न्छ । यसो गर्नाले मनोकामना पुर्ण हुनेछ ।
मीन राशि
मिन राशि भएकाहरुले यसपालिको हरितालिका तीजमा माता पार्वतीलाई चादिको चुरा वा गहना अर्पण गरे मनोकामना पूरा भई पारिवारिकसुखःमा वृद्धि हुनेछ ।
सम्बन्धित समाचार
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
अलपत्र यात्रुको उद्धारमा काठमाडौं महानगरको निःशुल्क यातायात सेवा
१८ अर्ब डलरको सम्झौतापछि मेटाले फेर्दै फेसबुक–इन्स्टाग्रामका फिचर
आज क्वाटी खाने दिनः घरमै बनाउनुहोस् स्वादिलो र पौष्टिक क्वाँटी
सेतो चिनीले साँच्चै बढाउँछ त डाइबिटिज ? जान्नुहोस वास्तविकता
बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, टेलिफोन र इन्टरनेट सञ्चालन
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

