दशैँका लागि अग्रिम टिकट बुकिङ खुल्ने मिति तोकियो
जानकारी केन्द्र
२०७८, आश्विन, २
असोज । दशैंमा घर जानेका लागि अग्रिम टिकट बुकिङ खोल्ने निर्णय भएको छ । १० असोजबाट बुकिङ खुल्ने निर्णय भएको हो ।
यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र यातायात व्यवसायीबीच छलफल भई टिकट बुकिङ खोल्ने मिति तय भएको हो । दशैं आउनुभन्दा १० दिन अगावै टिकट बुकिङ खोलेर घर जान चाहने यात्रुका लागि सहज व्यवस्था गराउने पहल भएको हो ।
यसवर्ष विभिन्न स्थानमा गाडीको व्यवस्थाबारे समेत तयारी भइसकेको छ । भाडा वृद्धिलाई नै यथावत् राखेर टिकट बुकिङ खोल्ने निर्णय भएको हो ।
सम्बन्धित समाचार
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
अलपत्र यात्रुको उद्धारमा काठमाडौं महानगरको निःशुल्क यातायात सेवा
१८ अर्ब डलरको सम्झौतापछि मेटाले फेर्दै फेसबुक–इन्स्टाग्रामका फिचर
आज क्वाटी खाने दिनः घरमै बनाउनुहोस् स्वादिलो र पौष्टिक क्वाँटी
सेतो चिनीले साँच्चै बढाउँछ त डाइबिटिज ? जान्नुहोस वास्तविकता
बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, टेलिफोन र इन्टरनेट सञ्चालन
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

