नेपालमा आज मंगलबार कुन उमेरका कति संक्रमित थपिए ?
जानकारी केन्द्र
२०७८, कार्तिक, ९
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का ६६६ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका ९ जना र १२ देखि २० वर्षका ४५ जना रहेका छन् ।
त्यस्तै, २१ देखि ३० सम्मका १११ जना रहेका छन् । ३१ देखि ४० वर्षका नागरिक पनि १३९ जना रहेका छन् । ४१ देखि ५० वर्षका १०३, ५१ देखि ६० वर्षका ७६ जना, ६१ देखि ७० का ४० जना छन् ।
त्यस्तै, ७१ देखि ८० वर्षका ३२ जना, ८० देखि माथिका ९ जना रहेका छन् । त्यसैगरी २ जनाको उमेर खुल्न सकेको छैन । अहिले देशभर १० हजार २९६ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सम्बन्धित समाचार
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
आज धेरै ठाउँमा वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न,अनुसन्धान र प्रविधिको प्रयोगमा जोड
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

