चितवनको भरतपुरमा खुल्यो सिजी मल्टिब्राण्ड इलेक्ट्रोनिक शोरुम
चौधरी ग्रुपले ९सिजी०ले नयाँ डिजिटल प्रिमियम मल्टिब्राण्ड इलेक्ट्रोनिक शोरुम भरतपुरको सिजी ल्याण्डमार्क तेस्रो तल्ला टि–५६ मा संचालनमा ल्याएको छ ।
चौधरी ग्रुपले सिजी इलेक्ट्रोनिक्सका सम्पूर्ण ब्रान्ड सिजी, एलजी, टिसीएल, सेन्सेई, केन्ट, पेजोनलगायतका विद्युतीय घरायसी सामग्रीहरु टिभी, वाशिङ मेसिन, फ्रिज, माइक्रोओभन, भ्याकुम क्लिनर, डिसवासरलगायत थुप्रै सानाठूला सामानहरु सहजरुपमा ग्राहक समक्ष पुर्याउने उद्देश्यले सिजी डिजीटल प्रिमियम मल्टिब्राण्ड शोरुम बिस्तार गर्दै आएको छ । सोहीक्रममा बिहीबार नयाँ शोरुम सिजी डिजिटल ल्याण्डमार्क, भरतपुरमा स्थापना गरेको हो । भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरी र होटल व्यवसायी संघ चितवनका उपाध्यक्ष केशव हड्खोलेले संयुक्तरूपमा पसलको उद्घाटन गरेका हुन् ।
सिजी इलेक्ट्रोनिक्सका विद्युतीय घरायसी सामग्रीहरुमा ग्राहकले देखाएको विश्वास र चाहनाको कारणले गर्दा कम्पनीले सिजी डिजिटलका आउटलेटहरु बिस्तार गर्दै आएको चौधरी ग्रुपले जनाएको छ ।
सम्बन्धित समाचार
नेपाली मूलकी अरुणा अधिकारीद्वारा क्लिनिकल ट्रायल इन्टेलिजेन्सका लागि काइरोस हेलिक्स स्थापना
ऋद्धि सिद्धि र सौर्य सिमेन्टद्धारा बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
वनस्पति घ्यू तेल उत्पादक संघद्वारा विपद् राहत कोषमा १ करोड १ लाख सहयोग
नबिल बैंकको ५.५५ डिबेञ्चर–२०९३ आउँदै, बिक्री प्रबन्धकमा नियुक्ति
एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि रु. तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग
शारदा ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोगको घोषणा
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

