Jankari Kendra
९ श्रावण २०८३, शनिबार

नेपालमा फेरि होला लकडाउन ? यसो भन्छ स्वास्थ्य मन्त्रालय

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७८, मंसिर, २०
नेपालमा फेरि होला लकडाउन ? यसो भन्छ स्वास्थ्य मन्त्रालय

काठमाडौं । सरकारले अब लकडाउन नगर्ने भएको छ । नयाँ प्रजातिको ओमिक्रन कोरोना भाइरस नेपालमा पनि देखिएपनि लकडाउन नगर्ने भएको हो । स्वास्थ्य मन्त्रालयले लकडाउने गर्ने कुनै योजना नभएको प्रष्ट पारेको छ । बरु जोखिमलाई दृष्टिगत गरी सावधानी अपनाउन आग्रह गरेको छ ।

कोरोना भाइरसको नयाँ प्रजातिको आमिक्रन नेपालमा पनि भेटिएपछि त्रास फैलिइरहँदा सरकारले भने लकडाउन नगर्ने भएको हो । बरु खोपको अभियानलाई बढाउँदै लाने र खोप नलगाएकालाई कडाई गर्ने तर्फ सरकारले तयारी गरिरहेको बुझिएको छ ।

युट्युब सट्स