चलचित्र कलाकार संघद्वारा आयोजित फुटबल प्रतियोगितामा कलाकारहरुको ओइरो
जानकारी केन्द्र
२०७९, जेष्ठ, २९
जानकारी केन्द्र । आज आइतबार ओलम्पिक दिवसको अवसरमा नेपाल चलचित्र कलाकार संघले फुटबल प्रतियोगिताको आयोजना गरेको छ ।
उक्त संघले एन्फा कम्प्लेक्स सातदोबाटोमा फुटबल प्रतियोगिता आयोजना गरेको हो । फुटबल प्रतियोगितामा थुप्रै पुरानादेखि नयाँ कलाकारहरु प्रतियोगी रहेका थिए ।
आज मैदानमा अभिनेता धीरेन शाक्य, शिव श्रेष्ठ, भुवन केसी, कलाकार सुनील थापा, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, हास्य कलाकार उत्तम नेपाल, जितु नेपाल एवम् गायक बद्री पंगेनी फुटबल खेलाडीको रुपमा उपस्थित थिए ।
सम्बन्धित समाचार
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय



