काठमाडौं । ओखलढुंगामा १२ वर्षीया बालिकामाथि सामुहिक बलात्कार गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् ।
प्रहरीले बालिकामाथि सामुहिक बलात्कार गरेको आरोपमा केवल भुजेल, डम्बर भुजेल र पुर्णप्रसाद फुयाललाई पक्राउ गरेको जनाइएको छ ।
बालिकालाई विभिन्न प्रलोभन देखाएर र डर धम्की दिएर बलात्कार गरिएको खुलेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भईरहेको जनाए ।





