‘तीतो सत्य’का दिपक दिपाका छोरा राज सुनिशासँग विवाह गर्दै
जानकारी केन्द्र
२०७९, असार, १
काठमाडौं । ‘तीतो सत्य’ टेलिसिरियलबाट चर्चित भएका कलाकार राज आचार्य र ‘इन्टुमिन्टु लन्डनमा’ फिल्मकी नायिका सुनिशा बजगाईंबीच विवाह हुने भएको छ । उनीहरुले असार ७ गते विवाह गर्न लागेका हुन् ।
यी दुईले प्रि-वेडिङ फोटोसुट पनि गराइसकेका छन् । सिए राज यतिबेला नेपालमै छन् । सुनिशा भने ‘इन्टुमिन्टु लण्डनमा’पछि म्युजिक भिडियो र केही फिल्ममा काम गरिरहेकी छिन् । यी दुई प्रेममा रहेको उनीहरु निकटले बताउने गरेका छन् ।
#दिपा श्री निरौला #दिपक
सम्बन्धित समाचार
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
