आज सुनको मूल्य कतिले बढ्यो?
जानकारी केन्द्र
२०७९, असार, २
काठमाडौं । आज बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ८ सय रुपैयाँ तोकिएको छ ।
यसैगरी, आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैँयाले बढेर १ हजार २ सय ६५ रुपैयाँ कायम भएको छ ।
सम्बन्धित समाचार
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नबिल बैंकले घोषणा गर्यो १५.८० प्रतिशत लाभांश
सुन–चाँदीको मूल्य उकालो, सुन प्रतितोला ३ लाख ७ हजार ४ सय पुग्यो
सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार?
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
कामना सेवा विकास बैंकले बोलायो साधारणसभा, १५ प्रतिशत नगद लाभांश प्रस्ताव
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

