प्रधानमन्त्री देउवाले अमेरिका भ्रमणबारेमा जवाफ दिने
जानकारी केन्द्र
२०७९, असार, ५
५ असार २०७९, काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका भ्रमणको बारेमा जवाफ दिने भएका छन्। प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा देउवाले जवाफ दिने भएका हुन्। बैठक आज बिहान १० बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ।बैठकमा प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणको बारेमा छलफल हुन बताइएको छ।
शुक्रबार समितिले प्रधानसेनापति प्रभुराम शर्मा र परराष्ट्रमन्त्री नारायण ढकाललाई बोलाई अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम(एसपिपी)बारेमा छलफल गरेको थियो। देउवाले अमेरिका भ्रमणका क्रममा एसपिपीमा सम्झौता गर्ने चर्चा चलेसँगै समितिले देउवासँग जवाफ माग्न लागेको हो।पछिल्लो समय एसपिपी पेचिलो विषय बन्दै गइरहेको छ। गठबन्धनका शीर्ष नेताहरू भने एसपिपीमा देउवाले सम्झौता नगर्ने आश्वासन दिइसकेको बताउँदै आएका छन्।
सम्बन्धित समाचार
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट आउँदै, देशभर डेलिभरी सुरु हुने
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

