• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शुक्रबार, असार २०, २०८२
शुक्रबार, असार २०, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

स्वास्थ्य बीमा अब थप सहज, सबै सरकारी अस्पतालमा उपचारको सुविधा

‘एलईभी-०१’को अल ह्विल ड्राइभ मोडल तयार : एलईभी-एक्स नाममा बिक्री हुने,नाइमा नेपाल मोविलिटी एक्स्पोमा लन्च गर्ने

करेन्ट लागेर रौतहटमा १४ वर्षीया किशोरीको मृत्यु

नाडा अटो शो २०२५ को स्टल एलोकेशन सम्पन्न, टाइटल स्पोन्सरमा एमएडब्लु ग्रुप

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

एभरेष्ट बैंकको १३३औँ शाखा महोत्तरी बर्दिबासमा

देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

भारतमा चर्चित बनेको ‘एमजी विन्डसर ईभी’ नेपाली बजारमा सार्वजनिक : कति पर्छ मूल्य ?

लोकप्रिय समाचार

  • १. २०८२ साल असार १४ गतेदेखि २० गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल असार १६ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ३. यी ६ लक्षण देखियो भने मान्नुहोस, मृगौला फेल हुदैँछ

  • ४. २०८२ साल असार १८ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल असार १५ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ६. २०८२ साल असार २० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ७. २०८२ साल असार १७ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

  • ८. २०८२ साल असार १९ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ९. १२ जिल्लामा भारी वर्षाको जोखिम

  • १०. अर्बपति वारेन बफेटले आज ६ अर्ब डलर दान गर्ने

एन्फा अध्यक्षमा नेम्वाङ विजयी, अलमुताएरी नेपाल नफर्किने संकेत

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित भएपछि नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेपाल नफर्किने संकेत देखिएको हो ।

सोमबारको निर्वाचनमा कर्माछिरिङ शेर्पालाई पराजित गर्दै नेम्बाङ अध्यक्षमा निर्वाचित भए लगत्तै अलमुताइरीले सामाजिक सञ्जालमार्फत् यस्तो संकेत गरेका थिए । नेम्बाङ निर्वाचित भएपछि उनले आफ्नो इन्स्टाग्राममा स्टोरी राख्दै नेपाल नफर्किने संकेत गरेका थिए ।

अलमुतारइरीले गत वर्ष साउनमा नेम्बाङको कारण आफूले राजीनामा घोषणा गरेका थिए । उनले सामाजिक सञ्चालबाट राजीनामा घोषणा गरे पनि राजीनामा भने दिएका थिएनन् । प्रशिक्षक अलमुताइरी र खेलाडीबीच विवाद छ । वैशाख १० गते प्रशिक्षकको व्यवहारप्रति असन्तुष्ट १० खेलाडीले प्रशिक्षण छोडेका थिए ।

यसैगरी, आफ्नो पक्षमा बोल्ने व्यक्ति अध्यक्ष पदमा पराजित भएपछि एएफसी एसियन कप छनोटका लागि कुवेत पुगेका अलमुताइरीले नेपाल नफर्किने संकेत गरेका हुन् । उनले उक्त पोस्ट भने केही समयपछि सामाजिक सञ्जालबाट हटाएका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    स्वास्थ्य बीमा अब थप सहज, सबै सरकारी अस्पतालमा उपचारको सुविधा
    ‘एलईभी-०१’को अल ह्विल ड्राइभ मोडल तयार : एलईभी-एक्स नाममा बिक्री हुने,नाइमा नेपाल मोविलिटी एक्स्पोमा लन्च गर्ने
    करेन्ट लागेर रौतहटमा १४ वर्षीया किशोरीको मृत्यु

    लोकप्रिय

    २०८२ साल असार १४ गतेदेखि २० गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार १६ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    यी ६ लक्षण देखियो भने मान्नुहोस, मृगौला फेल हुदैँछ

    २०८२ साल असार १८ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार १५ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    ताजा

    स्वास्थ्य बीमा अब थप सहज, सबै सरकारी अस्पतालमा उपचारको सुविधा

    ‘एलईभी-०१’को अल ह्विल ड्राइभ मोडल तयार : एलईभी-एक्स नाममा बिक्री हुने,नाइमा नेपाल मोविलिटी एक्स्पोमा लन्च गर्ने

    करेन्ट लागेर रौतहटमा १४ वर्षीया किशोरीको मृत्यु

    नाडा अटो शो २०२५ को स्टल एलोकेशन सम्पन्न, टाइटल स्पोन्सरमा एमएडब्लु ग्रुप

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • स्वास्थ्य बीमा अब थप सहज, सबै सरकारी अस्पतालमा उपचारको सुविधा
    • ‘एलईभी-०१’को अल ह्विल ड्राइभ मोडल तयार : एलईभी-एक्स नाममा बिक्री हुने,नाइमा नेपाल मोविलिटी एक्स्पोमा लन्च गर्ने
    • करेन्ट लागेर रौतहटमा १४ वर्षीया किशोरीको मृत्यु
    • नाडा अटो शो २०२५ को स्टल एलोकेशन सम्पन्न, टाइटल स्पोन्सरमा एमएडब्लु ग्रुप
    • भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.