‘देउवा गठबन्धनको होइन, कांग्रेसको सभापति हुनुपर्यो’ -शेखर समूह
जानकारी केन्द्र
२०७९, असार, १८
काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य गोविन्दराज पोखरेलले काठमाडौंको बत्तीसपुतलीमा रहेको अनुपम फुडल्यान्डमा सम्पन्न भेलाको निर्णय सुनाउँदै सभापति देउवाका काम कारबाही बारे छलफल भएको बताए । डा. कोइरालाले आफ्नो पक्षको नेताहरूलाई संस्थापन पक्षलाई दवाव दिन भेला गराएका थिए ।
“शेरबहादुर देउवा नेपाली कांग्रेसको भन्द्या पनि गठबन्धनको सभापति भएर हिड्नु भएको छ । कांग्रेसको सभापति भएको अनुभूति दिलाउन सक्नु भएको छैन,” भेलाले गरेको निर्णय सुनाउँदै पोखरेलले भने, “देउवा गठबन्धनको होइन, कांग्रेसको सभापति हुनुपर्यो भन्ने निर्णय गरेका छौं ।”
उनले पार्टीलाई विधि र विधानमा चलाउन दवाव दिने निर्णय भएको बताए । साथै, यसका लागि प्रदेश, जिल्ला र पालिका स्तरमा दवावमूलक कार्यक्रम गरिने बताए । बिहीबारदेखि शुरू भएको भेला शुक्रबार सम्पन्न भएको थियो ।
सम्बन्धित समाचार
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
यस्तो छ आजको मौसम पुर्वानुमान
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
ट्रेन्डिङ
पर्सामा स्रोत नखुलेको रकमसहित एक जना पक्राउ
डिआईजी आचार्यको मधेश प्रदेशको कार्यकाल: १ अरब बढी राजश्व संकलन
मंगल मिशनका लागि १० अर्ब डलर, १० बुदाँमा जान्नुहोस ट्रम्पको नयाँ कर नीति
भैरहवा भन्सारले समात्यो ट्रकसहित २१० बोरा चिनी
चमेरोबाट अन्य जनावर हुँदै मानिसमा कोरोना संक्रमण !