बुटवलको होटलमा एक युवतीको शव भेटियो
जानकारी केन्द्र
२०७९, असार, २६
काठमाडौं । बुटवलको गोलपार्कस्थित एक होटेलमा २१ वर्षिया युवती मृत फेला परेकी छन् ।
मृत फेला परेकी सदीक्षा गुरुङ पूर्वी पाल्पाली गाल्धाली होटेलमा असार २४ गते राति बास बसेकी थिइन् । होटेलको कोठा नंं १०५ मा बस्न सदीक्षा नै आएर रुम बुक गरेकी थिइन् । उनलाई कोठामा झुण्डिएको अवस्थामा मृत फेला पारिएको हो । प्रहरीले उनी बुटवल वडानंम्बर २ की बासिन्दा भएको जनाएको छ ।
प्रहरीले सदीक्षासँगै बसेका एक युवक पक्राउ परेको र थप अनुसन्धान भइरहेको जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा छ । प्रहरीले पक्राउ गरेको युवक घटनापछि फरार भएका थिए । उनीको परिचय भने खुलाइएको छैन ।
सम्बन्धित समाचार
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कोरला नाकाबाट नेपाल भित्रिँदै लिपमोटर बी१०, डेलिभरीको तयारी तीव्र
आज देशभर वर्षाको सम्भावना,अधिकांश स्थानमा पानी पर्ने
कान्स विजेता चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ देशभर प्रदर्शनमा, विशेष प्रदर्शनको आम्दानी बाढी प्रभावितका लागि
नेपाली मूलकी अरुणा अधिकारीद्वारा क्लिनिकल ट्रायल इन्टेलिजेन्सका लागि काइरोस हेलिक्स स्थापना
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

