• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शुक्रबार, असार २०, २०८२
शुक्रबार, असार २०, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

‘एलईभी-०१’को अल ह्विल ड्राइभ मोडल तयार : एलईभी-एक्स नाममा बिक्री हुने,नाइमा नेपाल मोविलिटी एक्स्पोमा लन्च गर्ने

करेन्ट लागेर रौतहटमा १४ वर्षीया किशोरीको मृत्यु

नाडा अटो शो २०२५ को स्टल एलोकेशन सम्पन्न, टाइटल स्पोन्सरमा एमएडब्लु ग्रुप

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

एभरेष्ट बैंकको १३३औँ शाखा महोत्तरी बर्दिबासमा

देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

भारतमा चर्चित बनेको ‘एमजी विन्डसर ईभी’ नेपाली बजारमा सार्वजनिक : कति पर्छ मूल्य ?

२०८२ साल असार २० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ साल असार १४ गतेदेखि २० गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल असार १६ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ३. यी ६ लक्षण देखियो भने मान्नुहोस, मृगौला फेल हुदैँछ

  • ४. २०८२ साल असार १८ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल असार १५ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ६. २०८२ साल असार २० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ७. २०८२ साल असार १७ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

  • ८. २०८२ साल असार १९ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ९. १२ जिल्लामा भारी वर्षाको जोखिम

  • १०. अर्बपति वारेन बफेटले आज ६ अर्ब डलर दान गर्ने

एन्फा कार्यसमिति बैठक साउनमा हुने, यस्ता छन् एजेन्डा..

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक आगामी साउन २ गते बस्ने जनाइएको छ ।

एन्फा महासचिव किरण राईका अनुसार आसन्न साफ महिला च्याम्पियनसिप, नेपाल सुपर लिग (एनएसएल) लगायत विभिन्न विषयमा छलफल गर्नका लागि कार्यसमिति बैठक बोलाइएको हो । अघिल्लो कार्यसमितिले एनएसएल आयोजनाका लागि आयोजकलाई भदौदेखि कात्तिकसम्मको अवधि उपलब्ध गराइसकेको छ । तर एन्फासँग छलफल गर्दै ए डिभिजनका असन्तुष्ट चार क्लबले एनएसएलसँगको सम्झौता नै रद्द गर्न सिफारिस गर्ने भएको छ । जसबारे कार्यसमितिमा छलफल हुने जनाइएको छ ।

साथै, कार्यसमिति बैठकमा केही पदाधिकारी मनोनित गर्ने र उमेर समूहको प्रतियोगिताको बारेमा पनि छलफल हुनेछ । त्यस्तै, साफ महिला च्याम्पियनसिप काठमाडौंमा वा बाहिर गर्ने बारे पनि बैठकले टुङ्गो लगाउनेछ । नेपाली राष्ट्रिय महिला फुटबल टिम एसियन गेम्सको लागि प्रशिक्षणमा छन् । त्यसैलाई अब साफ च्याम्पियनसिपको तयारीको रुपमा अघि बढाउने सम्भावना रहेको छ ।

यसैगरी, ए डिभिजनका चार क्लब थ्रीस्टार, मनाङ मर्स्याङ्दी, एनआरटी र संकटाले एन्फा पदाधिकारीलाई भेटेर एनएसएलसँगको सम्झौता रद्द गर्न सिफारिस गर्ने बारे छलफल गरेका थिए । जसलाई कार्यसमितको बैठकमा सिफारिस गरी छलफल गरिनेछ । ६ असारमा सम्पन्न निर्वाचनबाट पंकज विक्रम नेम्वाङको नेतृत्वमा नयाँ कार्यसमिति आएपछि एन्फाले एनएसको विषयमा क्लबहरुसँग छलफल गरेर अघि बढ्ने जनाएको थियो ।

 

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘एलईभी-०१’को अल ह्विल ड्राइभ मोडल तयार : एलईभी-एक्स नाममा बिक्री हुने,नाइमा नेपाल मोविलिटी एक्स्पोमा लन्च गर्ने
    करेन्ट लागेर रौतहटमा १४ वर्षीया किशोरीको मृत्यु
    नाडा अटो शो २०२५ को स्टल एलोकेशन सम्पन्न, टाइटल स्पोन्सरमा एमएडब्लु ग्रुप

    लोकप्रिय

    २०८२ साल असार १४ गतेदेखि २० गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार १६ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    यी ६ लक्षण देखियो भने मान्नुहोस, मृगौला फेल हुदैँछ

    २०८२ साल असार १८ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार १५ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    ताजा

    ‘एलईभी-०१’को अल ह्विल ड्राइभ मोडल तयार : एलईभी-एक्स नाममा बिक्री हुने,नाइमा नेपाल मोविलिटी एक्स्पोमा लन्च गर्ने

    करेन्ट लागेर रौतहटमा १४ वर्षीया किशोरीको मृत्यु

    नाडा अटो शो २०२५ को स्टल एलोकेशन सम्पन्न, टाइटल स्पोन्सरमा एमएडब्लु ग्रुप

    भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • ‘एलईभी-०१’को अल ह्विल ड्राइभ मोडल तयार : एलईभी-एक्स नाममा बिक्री हुने,नाइमा नेपाल मोविलिटी एक्स्पोमा लन्च गर्ने
    • करेन्ट लागेर रौतहटमा १४ वर्षीया किशोरीको मृत्यु
    • नाडा अटो शो २०२५ को स्टल एलोकेशन सम्पन्न, टाइटल स्पोन्सरमा एमएडब्लु ग्रुप
    • भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद
    • एभरेष्ट बैंकको १३३औँ शाखा महोत्तरी बर्दिबासमा

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.