विराटनगरको नाङ्लो रेष्टुरेन्टमा आगलागी
जानकारी केन्द्र
२०७९, असार, ३०
काठमाडौं । विराटनगरको तीनपैनी चोकमा रहेको नाङ्लो रेष्टुरेन्टमा बिहीबार दिउँसो आगलागी भएको जनाइएको छ ।
प्रहरीले आगलागीका कारण रेष्टुरेन्ट पूर्णरूपमा जलेको बताएको छ । रेस्टुरेन्ट नजिकको प्रतिनिधि सभा सदस्य मोति दुगडको घरमासमेत केही क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजन कार्कीले आगो नियन्त्रणमा आए पनि क्षतिको विवरण आइनसकेको बताए ।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

