Jankari Kendra
२५ श्रावण २०८३, सोमबार
Worldlink

साउनको पहिलो सोमवार शिवालयमा भक्तजनको भिड

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, श्रावण, २
साउनको पहिलो सोमवार शिवालयमा भक्तजनको भिड

काठमाडौं । आज साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिरदेखी देशैभरीका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

साउन महिना र सोमबार भगवान् शिवको बार भएको हुँदा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ । यसैकारण पनि आज शिवालयमा भक्तजनको ठूलो भिड लागेको छ ।

Top Changing Nepal

युट्युब सट्स