• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बिहीबार, पुष १०, २०८२
बिहीबार, पुष १०, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रको वृहत ट्रेड सो ‘कस्मेटिका २०२५’ पौष ११ देखि काठमाडौँमा हुने

रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

२०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

एलआरआर मोटर्सद्वारा जिली  इएक्स फाइभ बिक्री प्रबर्धन योजना : इएक्स फाइभ सेलेन बोनान्जाको घोषणा

नगरकोट रिसोर्टले आईपीओ ल्याउने

एनएमबि बैंकलाई डिजिटल सर्भिसेज् आइसीटी अवार्ड प्रदान

आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु–कुहिरो

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

  • ६. सशस्त्र प्रहरीमा जागिरको अवसर, यी पदमा भर्ना खुल्यो (सूचना सहित)

  • ७. बुकिङ खुलेको पहिलो दिनमै ७०,००० भन्दा बढी अर्डर : टाटा सिएराको बजारमा धमाकेदार प्रवेश

  • ८. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ९. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • १०. विभागले अझै गरेन अन्तरप्रादेशिक रुट इजाजत विवादको समाधान, ट्रक महासंघद्वारा मानहानी मुद्दाको चेतावनी

काठमाडौंका ११ वटै पालिकाको एकीकृत सूचना केन्द्र बन्ने

काठमाडौं । काठमाडौं जिल्ला समन्वय समितिलाई जिल्लाको एकीकृत सूचना अभिलेख केन्द्रको रुपमा विकास गरिने जनाइएको छ ।

जिल्लाभित्रका काठमाडौँ महानगरपालिका सहित १० वटै नगरपालिकामा भएको विकास निर्माण र सुशासनलाई एकीकृत गर्ने गरि सूचना अभिलेख केन्द्रको रूपमा विकास गर्न लागिएको हो । काठमाडौँ जिल्ला भित्रका ११ वटै पालिकाका नवनिर्वाचित प्रमुख, उपप्रमुख, र प्रमुख प्रशासकीय अधिकृत, जिल्ला समन्वय समितिका पदाधिकारीको उपस्थितिमा बुधबार भएको परिचयात्मक एवं समन्वय बैठकमा जिससलाई सूचना केन्द्रको रुपमा विकास गर्ने निर्णय भएको छ । कार्यक्रममा जिसस प्रमुख सन्तोष बुढाथोकीले जिल्ला भित्रका संघीय सरकार, प्रदेश, स्थानीय तह र गैरसरकारी क्षेत्रमा भएका विकास निर्माण लगायतका विवरण, सूचना प्रगति प्रतिवेदन जिल्ला सूचना अभिलेख केन्द्रमा उपलब्ध गराउनुपर्ने बताए ।

जिल्ला भित्रका विकास निर्माणका कार्यलाई प्रभावकारी बनाउनका लागि वार्षिक समिक्षा कार्यक्रम अयोजना गर्ने, स्थानीय तहले आर्थिक वर्ष समाप्त भएको २ महिनाभित्र जिल्लाको सबै विकास निर्माण लगायतका विषयमा विभिन्न निकयाबाट गरेका काम र सुझावसहितको प्रतिवेदन सङ्घीय र प्रदेश मन्त्रालायमा पेश गर्नुंपर्ने विषयहरु स्थानीय तहबाट जिससमा १५ दिनभित्र लिखितरुपमा उपलब्ध गराउने, जिल्ला समन्वय समितिको मौजाद कोषबाट सञ्चालित कार्यक्रमहरु स्वीकृत भएको ड्रोइन डिजाइन र स्पेशिफिकेशन बोजिम निर्धारित समयमा गुणस्तर र लागत बमोजिम कार्यक्रम सम्पन्न गरी जिससमा माग गर्ने निर्णय भएको छ ।

यसैगरी, पालिकाहरुको कार्य सम्पादनको सिलसिलामा जिल्ला समन्वय समितिको तर्फबाट समन्वय सहजिकरण एवं सहयोग गर्नुपर्ने कुनै विषय भए जिससलाई लिखितरुपमा सम्बन्धित पालिकाले जानकारी गराउने, जिल्लाको अभिलेख केन्द्रको सूचना प्रणाली व्यस्थित गर्नका लागि जिससमा जनशक्ति व्यवस्थापन गर्न स्थानीय तहबाट सहयोग गर्ने र स्थानीय तहबाट स्वीकृत भइ राजपत्रमा प्रकाशित भएका दस्तावेजनहरु अभिलेख केन्द्रमा राख्नका लागि जिससलाई उपलब्ध गराउने निर्णय भएको हो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बुढाथोकीले बैठकको कार्यसूचि तथा प्रस्तावहरु पेश गरेका थिए । उक्त प्रस्तावमाथि जिल्ला समन्वय अधिकारी राजेन्द्रबहादुर अर्यालले थप प्रष्ट पार्दै आगामी योजना प्रस्तुत गरेका थिए ।

जिससका पदाधिकारीबाट प्रस्तुत भएको प्रस्तावमा सुझाव दिदै काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पोड्यालले जिससको भूमिकालाई थप प्रभावकारी बनाइ समन्वय र सहजिकरण गर्नुपर्नेमा जोड दिइन् । कार्यक्रममा जिसस उपप्रमुख शान्ति पाण्डे, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसाल, उपप्रमुख सान्नानी लामा, चन्द्रागिरी नगरपालिका प्रमुख घनश्याम गिरी, शङ्खरापु नगरपालिकाका प्रमुख रमेश नापित, बुढानिलकण्ठ नगरपालिकाका उपप्रमुख अनिता लामा, तारकेश्वर नगरपालिका प्रमुख कृष्णहरि महर्जन, दक्षिणकाली नगरपालिका प्रमुख मोहन बस्नेत, कीर्तिपुर नगरपालिका उपप्रमुख शुक्रलक्ष्मी शाक्य (सुनीता) लगायतले प्रस्ताव माथि सुझाव दिएका थिए ।

सुझाव दिने क्रममा गोकर्णेश्वर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ सापकोटा, कीर्तिपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्की, दक्षिणकाली नगरपालिका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईले सुझाव प्रदान गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण
    कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रको वृहत ट्रेड सो ‘कस्मेटिका २०२५’ पौष ११ देखि काठमाडौँमा हुने
    एलआरआर मोटर्सद्वारा जिली  इएक्स फाइभ बिक्री प्रबर्धन योजना : इएक्स फाइभ सेलेन बोनान्जाको घोषणा

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

    ताजा

    नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

    कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रको वृहत ट्रेड सो ‘कस्मेटिका २०२५’ पौष ११ देखि काठमाडौँमा हुने

    रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण
    • कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रको वृहत ट्रेड सो ‘कस्मेटिका २०२५’ पौष ११ देखि काठमाडौँमा हुने
    • रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन
    • २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • एलआरआर मोटर्सद्वारा जिली  इएक्स फाइभ बिक्री प्रबर्धन योजना : इएक्स फाइभ सेलेन बोनान्जाको घोषणा

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.