घरमा हिमभालुको रजाई
जानकारी केन्द्र
२०७९, श्रावण, २१
एजेन्सी । मानिस बस्न छाडेको घर र बस्ती कस्तो हुन्छ भन्ने रुसमा एकजना फोटोग्राफरको तस्बिरले देखाएको छ । उनले मानिसले छाडेको घरमा हिमभालु बस्ने गरेको तस्बिर खिचेका छन् ।
रुस र अलास्काको बीचको चुक्ची सीमा रहेको टापुमा उक्त घर छ । जहाँ हिमभालु बसेको भेटिएको छ ।फोटोग्राफर डिमिट्र कोखले एकबार जीवनमा देखिने दृश्य भनेका छन् । उक्त घरहरु सन् १९३० को दशकमा बनेर सन् १९९० को दशकमा छाडिएका थिए ।
सम्बन्धित समाचार
मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न,अनुसन्धान र प्रविधिको प्रयोगमा जोड
ब्रहमाण्डका रहस्य खोतल्न नासाको ‘रोमन स्पेस टेलिस्कोप’ अन्तरिक्षमा
भोटेकोशी बाढीमा १,३५३ को मृत्यु,अझै ४ हजार बेपत्ता
नबिल बैंकले घोषणा गर्यो १५.८० प्रतिशत लाभांश
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

