• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०४ साउन २०८३, सोमबार
०४ साउन २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक
  • ६ घण्टा 

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल
  • ६ घण्टा 

चीनमा ‘डेलिभरी ब्वाई’ ले पाए सबैभन्दा ठूलो साहित्यिक सम्मान
  • ७ घण्टा 

दक्षिण कोरियामा रोजगारीका लागि भाषा परीक्षाको आवेदन खुल्यो, ७ हजार २ सय जनाको माग
  • ८ घण्टा 

घट्यो बजाजको ईएमआईः अब मासिक किस्ता–मूल्य झनै कम
  • १ दिन 

किन बिएडब्लु ब्रम्बीको रियर-ह्विल-ड्राइभ प्रविधि काठमाडौंका साँघुरा सडकका लागि विशेष छ?
  • १ दिन 

मनसुनी वायूको प्रभाव कायमै : देशैभरी भारी मात्रामा बर्षाको सम्भावना
  • २ दिन 

२०८३ साउन ०४ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २ दिन 

स्पेन विश्वकप च्याम्पियन : अर्जेन्टिनालाई हराउँदै जित्यो उपाधि, ५० मिलियन डलर पुरस्कार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. फिफा विश्वकप २०२६ : अर्जेन्टिनालाई हराउँदै स्पेन विश्वविजेता

  • २. प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले अपेक्षित विशेष मूल्यमै खरिद गर्न सक्ने

  • ३. साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव

  • ४. हालै फेला परेको नयाँ मुसा, जो हो उच्च हिमाली क्षेत्रमा बस्ने पहिलो स्तनधारी जीव

  • ५. गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय

  • ६. विश्व प्रसिद्ध ‘रेड डट डिजाइन अवार्ड’ जितेको चेरी क्यू नेपाली बजारमा,नाइमा मोबिलिटि एक्स्पो २०२६ मा सार्वजनिक हुने

  • ७. नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन

  • ८. सवारी दुर्घटना राहतका लागि छुट्टै कोष स्थापना गर्न ट्रक व्यवसायी महासंघको माग

  • ९. नागरिक एपमार्फत अनलाइन बैंकिङ सेवा सहज बनाउन एनएमबि बैंक र सूचना प्रविधि विभागबीच सम्झौता

  • १०. २०८३ असार ३२ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

श्रीमान बलात्कार गर्ने श्रीमती भिडियो खिच्ने

admin २०७९, श्रावण, २१

एजेन्सी । भारतमा एक महिलाको बलात्कारमा सम्लग्न दम्पत्ति पक्राउ परेका छन् । मुम्बई पुलिसले बलात्कारमा सम्लग्न जोडी सैयद युसुफ जमाल र उनकी श्रीमती नाज सैयदलाई कोलकाताको न्यू मार्केट क्षेत्रको एक होटलबाट पक्राउ गरेको हो ।
उनीहरुबाट प्रहरीले घटनाको भिडियो समेत बरामद गरेको छ । शहर अदालतमा पेश गरेपछि दम्पतीलाई ट्रान्जिट रिमाण्डमा मुम्बई लगिएको थियो।

युसुफले आफ्नी श्रीमतीको अगाडि बलात्कार गरेको र नाजले सम्पूर्ण प्रक्रियाको भिडियो रेकर्ड गर्ने गरेको आरोप लगाउँदै पीडितले मुम्बईको नागपारा पुलिस स्टेशनमा उजुरी दिएपछि यो घटना बाहिर आएको हो। महिलाले प्रहरीमा उजुरी गरेमा उक्त भिडियो इन्टरनेटमा अपलोड गर्ने धम्की दम्पतीले दिएका थिए । युवतीले आफ्नो उजुरीमा दम्पतीले आफूलाई ब्ल्याकमेल गरी करिब १ करोड ५ लाख रुपैयाँ लिएको पनि बताएकी छन् । उनीहरुले कालो जादू पनि गरेको उजुरीकर्ताले आरोप लगाएका छन् ।

सन् २०१५ मा युसुफले पीडितलाई पार्टीमा भेटेका थिए । त्यसपछि दुवै जना फोनमा कुरा गर्न थाले । केही दिनपछि युसुफले आफ्नी श्रीमतीसँग भेट्ने नाममा पीडित महिलालाई मुम्बईको भाइकला (पूर्व) थाना क्षेत्रको डाक्टर बाबासाहेब अम्बेडकर रोडमा रहेको घरमा बोलाए । त्यसपछि उनलाई मादक पदार्थ मिसाइएको सिरप खुवाइयो, जसका कारण उनी बेहोस भइन् । होश आएपछि युसुफकी श्रीमती नाजले पीडितलाई भिडियो देखाइन् । जसमा युसुफले उनलाई बलात्कार गरिरहेका छन् । त्यसपछि भिडियो अपलोड गर्ने धम्की दिएर ब्ल्याकमेल सुरु भयो । सार्वजनिक लज्जाको डरले ती महिला चुपचाप भइन् । पीडित महिलालाई अभियुक्तले फोन गर्दै जबरजस्ती उनीकहाँ आउन बाध्य पार्ने गरेका थिए । त्यसपछि आरोपीले उनलाई बलात्कार गर्थे र उनकी श्रीमतीले भिडियो बनाउने गर्थिन् ।

प्रहरीका अनुसार दम्पतीले पीडितकी किशोरी छोरीसँग पनि त्यस्तै गर्न चाहेका थिए, त्यसपछि महिलाले मौनता तोडिन् । महिलाले उजुरी दिएपछि दम्पती मुम्बईबाट भागे र कोलकाताको न्यू मार्केट क्षेत्रका दुई होटलमा छुट्टाछुट्टै बस्दै आएका थिए। उनीहरुलाई शनिबार साँझ पक्राउ गरिएको हो । मुम्बई पुलिसले दम्पतीलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक
नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल
चीनमा ‘डेलिभरी ब्वाई’ ले पाए सबैभन्दा ठूलो साहित्यिक सम्मान

ताजा

लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

चीनमा ‘डेलिभरी ब्वाई’ ले पाए सबैभन्दा ठूलो साहित्यिक सम्मान

दक्षिण कोरियामा रोजगारीका लागि भाषा परीक्षाको आवेदन खुल्यो, ७ हजार २ सय जनाको माग

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.