• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शुक्रबार, पुष ११, २०८२
शुक्रबार, पुष ११, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण

१२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक

भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक

शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

नेपाल कम्युनिभर्सिटी र काठमाडौं विश्वविद्यालयको सहकार्यमा समुदायकेन्द्रित स्नातकोत्तर कार्यक्रम संचालन हुँदै

प्रसारण लाइनमुनिको जग्गा कित्ताकाट गर्न पाइने, नयाँ व्यवस्था लागू

सुन-चाँदीको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार?

२०८२ साल पौष ११ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. सशस्त्र प्रहरीमा जागिरको अवसर, यी पदमा भर्ना खुल्यो (सूचना सहित)

  • ५. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. विभागले अझै गरेन अन्तरप्रादेशिक रुट इजाजत विवादको समाधान, ट्रक महासंघद्वारा मानहानी मुद्दाको चेतावनी

  • ८. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ९. राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थामा एक अर्ब २० करोड लगानी गर्ने

  • १०. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

जाँदाजाँदै घोचपेचमै शीर्ष नेता

काठमाडौँ । शीर्ष नेताको सम्बोधन सकिएसँगै प्रतिनिधिसभा संसद् अधिवेशन अन्त्य भएको छ । शनिबार बसेको अन्तिम बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले ‘संसद् अधिवेशन अन्त्य’ घोषणा गरेका हुन् ।

‘माननीय सदस्यहरू प्रतिनिधिसभाको चालू अधिवेशन आज राति १२ बजेबाट स्वतः अन्त्य हुनेगरी यो बैठक स्थगित हुन्छ,’ राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउँदै उनले थपे, ‘मन्त्रिपरिषद्को सिफारिसमा संघीय संसद्को दुवै चालू अधिवेशन असोज १ गते शनिबार राति १२ बजेदेखि अन्त्य गरेको छु ।’

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपति कार्यालयसमक्ष पठाउने निर्णय गरेको थियो ।
प्रतिनिधिसभाको कार्यकाल अन्तिम दिन शनिबारको बैठकमा दलका शीर्ष नेताले ‘हार्दिकता’ साटासाट गर्ने धेरैको अपेक्षा थियो । छुट्टिनुअघि ‘धन्यवाद’ आदानप्रदान र पाँच वर्षे कामको समीक्षा गर्नुको साटो उनीहरू ‘घोचपेच’ र ‘तीतो टिप्पणी’मा उत्रिए ।
‘घोचपेच’ सुरुवात प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुरबाटै भयो । त्यसलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले विस्तार गरे भने नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झनै फैलाए ।

प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष ओलीलाई लक्षित गर्दै ‘सर्वोच्च अदालतको परमादेशका कारणसँगै काम गर्न पाएको’ बताए । ‘अहिलेको सरकारले संविधानअनुसार मुलुक चल्ने वातावरण बनाएको छ,’ देउवाले भने, ‘हुन त, हाम्रो प्रतिपक्षी दलका नेताले परमादेशी सरकार भनेर भन्नुहुनेछ । यो कुरा थाहा छ । यो सबै परमादेशबाट हो । जहाँ बसेर हामीसँगै काम गर्न पाइरहेका छौं ।’

दुईपटक प्रतिनिधिसभा विघटन गरेका ओलीले ‘वर्तमान सरकारलाई परमादेशको सरकार’ भन्दै आएका छन् । देउवापछि बोलेका ओलीले ‘वर्तमान सरकारले निर्वाचनमा जानुलाई प्रतिगमन भनेको’ भन्दै आलोचना गरे । ‘देउवाले प्रतिनिधिसभा अधिवेशन अन्त्य हुन लागेको हुँदा प्रतिगमन भयो त रु’ भनेर प्रश्न गर्दै ओलीले देउवालाई जबाफ फर्काए ।

‘जनादेशअनुसार संसद् नचलेपछि आपूmले ताजा जनादेशमा जान खोजेको’ औंल्याउँदै ओलीले ‘ताजा जनादेशमा जानुलाई प्रतिगमन भन्न नहुने’ भन्दै आप्mनो कदमको बचाउ गरे । उनले ‘अहिलेको सरकारले निर्वाचन घोषणा गर्नु प्रतिगमन हो त रु’ भनी प्रश्नसमेत गरे ।

ओलीपछि बोलेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दलका अध्यक्ष ओलीले ‘नेपाली जनताले केही नबुभ्mने भन्ने ठानेको हो कि ? ’ भनेर प्रश्न गरे ।

‘हठात् संविधानको भावनाविपरीत प्रतिनिधिसभा विघटन गर्ने काम प्रतिगमन नभएर के हो रु,’ उनले सोधे, ‘उहाँले कताकता तुलना गरिदिनुभयो । अहिले निर्वाचन घोषणा गरेको पनि प्रतिगमन हो त भनेर । यो तुलना गर्नेको पनि एउटा हद हुन्छ नि । यो हामी यहाँ बसेका केही पनि नबुभ्mने भन्ठान्नुभयो कि प्रतिपक्षी दलका नेताले । अथवा, नेपाली जनता केही जाँन्दैनन्, भेडै छन् भन्ठान्नुभएको हो कि रु’ आजको राजधानी दैनिकमा खबर छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण
    १२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक
    भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक

    लोकप्रिय

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    सशस्त्र प्रहरीमा जागिरको अवसर, यी पदमा भर्ना खुल्यो (सूचना सहित)

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण

    १२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक

    भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण
    • १२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक
    • भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक
    • शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.