ओली फेरि मधेश झरे, लोसपा नेता अरगरिया एमाले प्रवेश गर्दै
जानकारी केन्द्र
२०७९, आश्विन, ८
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली जनकपुर गएका छन् । पार्टीको कार्यक्रमलाई सम्बोधन गर्न उनी आज जनकपुर पुगेका हुन् ।
ओलीलाई जनकपुर विमानस्थलमा पार्टीका सचिव तथा मधेश प्रदेशका ईन्चार्ज रघुवीर महासेठ, पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री जुलीकुमारी महतोलगायतले स्वागत गरेका थिए ।
आजै एमाले प्रवेश गर्न लागेका लोसपाका नेता उमाशंकर अरगरिया पनि ओलीको स्वागतको लागि जनकपुर विमानस्थल पुगेका थिए । जनकपुर ओर्लिएलगत्तै ओली नेपाली रेलसमेत चढेका थिए ।
सो क्रममा जिल्लाका नेता तथा कार्यकर्ताहरुको ठूलो भिड लागेको थियो । पछिल्लो समय ओलीले मधेश दौडाहलाई उच्च प्राथमिकतामा राखेका छन् । दुई साताअघि मात्रै ओली जनकपुर पुगेका थिए
सम्बन्धित समाचार
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट


