Jankari Kendra
२३ श्रावण २०८३, शनिबार
Worldlink

रवीन्द्र मिश्रले विवेकशील साझा पार्टीबाट दिए राजीनामा

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७९, आश्विन, ११
रवीन्द्र मिश्रले विवेकशील साझा पार्टीबाट दिए राजीनामा

काठमाडौँ । रवीन्द्र मिश्रले विवेकशील साझा पार्टीबाट राजीनामा दिएका छन्। सोमबार मिश्रले विवेकशील साझाकी अध्यक्ष समीक्षा बास्कोटालाई राजीनामा पत्र लेख्दै आफूले पार्टीको साधारण सदस्यबाट राजीनामा दिएको बताएका हुन्। उनले सोमबार राति ९ बजेतिर सामाजिक सञ्जालमा लेख्दै पार्टी अध्यक्ष समक्ष राजीनामा पत्र पेस गरेको जानकारी दिएका छन्।

Top Changing Nepal

युट्युब सट्स