छोरी मालती बिना भारत फर्किइन् प्रियंका चोपडा
जानकारी केन्द्र
२०७९, कार्तिक, १५
एजेन्सी । अभिनेत्री प्रियंका चोपडा करिब ३ वर्षपछि भारत फर्किएकी छिन् । उनले सामाजिक सञ्जालमा एक भिडियो शेयर गर्र्दै भारत आएको जानकारी गराएकी हुन् ।
प्रिंयकाको यससँगै अर्को भिडियो पनि सार्वजनिक भएको छ, जसमा उनी मुम्बई एयरपोर्टबाट बाहिर निस्केकी देखिएकी छिन् । यस क्रममा प्रियंका निलो रंगको पहिरनमा देखिएकी थिइन् । अहिले उनलाई यसरी एक्लै देखेर सामाजिक सञ्जालमा प्रयोगकर्ताहरुले छोरीको बारेमा सोधिरहेका छन् ।
प्रियंकाले एक दिनअघि आफ्नो बोर्डिङ पासको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेर आफ्नो उत्साह व्यक्त गरेकी थिइन् । प्रियंका पति निक जोनस र छोरी मालती मैरी चोपडासँग अमेरिकामा बस्छिन् ।
सम्बन्धित समाचार
राष्ट्र बैंकले बजारबाट ७० अर्ब तरलता खिच्दै, ५६ दिने निक्षेप संकलनको आवेदन खुला
भोटेकोशी बाढीपहिरो प्रभावितका लागि एमपीआईएको ३१ लाख सहयोग
साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको नयाँ बिज २४ म्यानेज्ड वाइ–फाइ सोलुसन
प्रोटोनद्वारा नेपाललाई करीब २ लाख रिङ्गिट बराबरका ड्रोन सहयोग
नेपालका बाढी प्रभावित परिवारको सहयोगमा एकजुट बन्यो यामाहा परिवार
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

