• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, पुष ०७, २०८२
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक

सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

महोत्तरीमा बाक्लो हुस्सु र चिसो बतास, जनजीवन कष्टकर

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?

आजको मौसम : देशभर आंशिक बदली

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

  • ५. Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

  • ६. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

  • ८. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ९. सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • १०. लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

बलिउडका यी ५ अभिनेत्री, चर्चित भएपछि पर्दाबाट भए गायव

एजेन्सी । बलिउडमा हरेक दिन नयाँ नयाँ अनुहारहरु देखिने गरेका छन् । उनीहरुमध्ये कोही आफ्नो अभिनय क्षमताका कारण उद्योगमा स्थापित हुन्छन् भने कोहीले लामो समय संघर्ष गर्नुपर्छ तर आज हामीले जसको बारेमा चर्चा गर्न गइरहेका छौं, ती नायिकाहरुले भने उद्योगमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका थिए । बक्स अफिसमा धुम मच्चाए । तर त्यसपछि उनीहरु फिल्मबाट टाढिएर एक्कासी ठूलो पर्दाबाट गायब भए ।

नग्मा
नगमा बलिउडकी चर्चित अभिनेत्री थिइन् । ९० को दशकमा उनले एकभन्दा बढी चलचित्रमा काम गरेकी थिइन् तर यही समयमा उनले अभिनय जगतलाई अलविदा गर्ने निर्णय गरि राजनीतिमा निकै सक्रिय भइन् । उनले तमिल, कन्नड, तेलुगु, तमिल र भोजपुरी भाषाहरू सहित धेरै भाषाका फिल्महरूमा काम गरिन । भोजपुरी फिल्म ुथेला नम्बर ५०१ु नग्माको अन्तिम फिल्म रह्यो ।

ममता कुलकर्णी
९० को दशकमा नै अर्की अभिनेत्रीको नाम निकै चर्चामा आयो जसको नाम थियो ममता कुलकर्णी । ममता पछिल्लो पटक २००२ मा फिल्म ‘कभी तुम कभी मैं’मा पर्दामा देखिएकी थिइन् । वास्तवमा, ममताले ड्रग माफिया विक्की गोस्वामीसँग विवाह गर्दा फिल्मबाट टाढा रहनु परेको थियो । श्रीमानका कारण ममता पनि समस्यामा परेकी थिइन् ।

नम्रता शिरोडकर
सन् १९९८ मा सलमान खानको फिल्म ‘जब प्यार किसी से होता है’बाट बलिउडमा डेब्यु गरेकी नम्रताले सन् २००४ सम्म एकभन्दा बढी फिल्ममा काम गरिन् । सन् १९९९ मा आएको फिल्म ‘वास्तव’मा उनी सञ्जय दत्तको अपोजिट देखिएकी थिइन्, यही फिल्मले उनलाई रातारात चर्चित बनायो तर फेब्रुअरी २००५ मा साउथका सुपरस्टार महेश बाबुसँग विवाह गरेपछि उनी फिल्मबाट टाढा भइन् ।

शबाना रजा
सन् १९९८ मा बबी देओलको फिल्म ‘करीब’बाट बलिउडमा डेब्यु गरेकी शबानाले कम बलिउड फिल्ममा काम गरेपनि उनका प्रायः फिल्मले बक्स अफिसमा हावी भएकी थिइन् । उनको करियर उत्कर्षमा थियो कि उनले बलिउड अभिनेता मनोज बाजपेयीसँग विवाह गरिन र विवाह पछि उनले आफूलाई फिल्मबाट टाढा राखिन् । उनी पछिल्लो पटक सन् २००९ मा पर्दामा देखिएकी थिइन् ।

अनु अग्रवाल
सन् १९९० मा फिल्म ‘आशिकी’बाट रातारात चर्चामा आएकी अभिनेत्री अनु अग्रवाललाई अरु धेरै फिल्ममा देख्नु भएको होला तर उनको भाग्यले साथ दिएन । वास्तवमा, एक कार दुर्घटना उनको सम्पूर्ण करियर समाप्त भयो । यो घटनापछि उनले फिल्मी संसारलाई अलविदा गरिन् र अहिले उनी आफ्नो सम्पूर्ण समय अरूलाई योग सिकाउनमा बिताउँछिन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    महोत्तरीमा बाक्लो हुस्सु र चिसो बतास, जनजीवन कष्टकर
    कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?
    आजको मौसम : देशभर आंशिक बदली

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

    Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

    ताजा

    पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

    टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक

    सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

    यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’
    • टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक
    • सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?
    • यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य
    • महोत्तरीमा बाक्लो हुस्सु र चिसो बतास, जनजीवन कष्टकर

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.