• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
३० असार २०८३, मङ्गलबार
३० असार २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

ग्यास आपूर्तिमा सुधार, भोलिदेखि १४.२ केजीको फुल सिलिन्डर बिक्री सुरु
  • १४ घण्टा 

सवारी दुर्घटना राहतका लागि छुट्टै कोष स्थापना गर्न ट्रक व्यवसायी महासंघको माग
  • १५ घण्टा 

हालै फेला परेको नयाँ मुसा, जो हो उच्च हिमाली क्षेत्रमा बस्ने पहिलो स्तनधारी जीव
  • १५ घण्टा 

स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा र सहारा हेल्थ इन्सुरेन्स : रु.१,३९९ बाट सुरु हुने योजनामा रु.६ लाखसम्मको बीमा सुरक्षा
  • २१ घण्टा 

११ महिनामा निर्यात बढ्यो, तर व्यापार घाटा १६ खर्ब नाघ्यो
  • २१ घण्टा 

नागरिक एपबाटै देशभर रगतको मौज्दात हेर्न सकिने
  • २२ घण्टा 

फ्रान्स र स्पेनबिच ३९ औं प्रतिस्पर्धा हुदैँ, स्पेनले १८ खेल जित्दा फ्रान्स १३ मा सीमित
  • २२ घण्टा 

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
  • २३ घण्टा 

क्वासार ब्रह्माण्डको सबैभन्दा चम्किलो वस्तु, जो दुई बर्षमा दोब्बर भेटियो
  • २४ घण्टा 

लोकप्रिय समाचार

  • १. ‘एल निनो’ को असर : १२२ बर्ष पछि सबैभन्दा सुख्खा र खडेरीको मारमा विश्व

  • २. जापानले बनायो भूकम्प आउनासाथ हावामा माथि उठ्ने घर

  • ३. स्विटजरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्याण्डसँग भिडने

  • ४. टिकटकद्वारा सन् २०२६ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक

  • ५. देशभर मनसुनी वायूको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ६. २०८३ असार २४ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ७. लगातारको गिरावटपछि सुनमा पुन : उछाल, एकैदिन प्रतितोला २ हजार ७ सय रुपैयाँले वृद्धि

  • ८. बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय

  • ९. अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमय दर कति ?

  • १०. सिमापार मल तस्करी, २ हजार बोरा मल बरामद

छाडिन पाइलट पति, धर्म परिवर्तन गरेर दोस्रो विवाह, विवादै विवादमा रह्यो दीपिकाको जीवन

जानकारी केन्द्र २०७९, पुष, २६

एजेन्सी । ‘ससुराल सिमरन का’ फेम दीपिका कक्कड र उनका पति शोएब इब्राहिमको केमेस्ट्रीलाई फ्यानहरूले मन पराउँछन् । यो जोडी हरेक दिन कुनै न कुनै कारणले समाचारमा आउने गर्छ ।

तर, यी दुवै कामभन्दा पनि आफ्नो व्यक्तिगत जीवनका कारण चर्चामा छन् । अनुमानलाई पत्याउने हो भने दीपिका कक्कड छिट्टै आमा बन्दैछिन् । दम्पती आफ्नो पहिलो सन्तानलाई स्वागत गर्न तयार छिन् ।

यस बारे अहिलेसम्म कुनै आधिकारिक जानकारी नआए पनि दीपिका कक्कड आफ्नो पुरानो विवाद र कारनामका कारण सामाजिक सञ्जालमा हावी भएकी छिन् ।

लामो समयपछि उनको शोएबसँगको प्रेमकथा र पहिलो पतिसँगको सम्बन्धविच्छेदको बारेमा मानिसहरु चर्चा गरिरहेका छन् । उनले हिन्दु धर्म छाडेर इस्लाम किन स्वीकार गरे भन्ने जान्न मानिसहरु उत्सुक छन् रु यससँगै दीपिका अन्य धेरै विवादका कारण पनि चर्चामा रहेकी छिन् । दीपिकासँग सम्बन्धित ती विवादहरू बारे जानौंस

दीपिकाको पहिलो विवाह
दीपिकाले अभिनेत्री बन्नुअघि एयर होस्टेसको रूपमा काम गरिन् भन्ने कुरा कमैलाई थाहा छ । उनले मुम्बई विश्वविद्यालयबाट स्नातक गरिन् । पढाइ सकेपछि उनले जेट एयरवेजमा करिब ३ वर्ष काम गरिन । तर, पछि स्वास्थ्य समस्याका कारण उनले जागिर छाडेर टिभीको दुनियाँमा हात हालेका थिइन् ।

भनिन्छ, जब दीपिका जेट एयरवेजमा काम गरिरहेकी थिइन्, उनले पाइलट रौनक सामसनलाई भेटिन र पछि दुवैले विवाह गर्ने निर्णय गरिन । यसरी दीपिकाको पहिलो विवाह सन् २०११ मा रौनकसँग भएको थियो । तर, यो विवाह लामो समय टिक्न सकेन र २०१५ मा दुवै अलग भए ।

धर्म परिवर्तन गरेको भन्दै ट्रोल
उनीहरुको विवाह टुट्नुको कारण टिभी अभिनेता शोएब इब्राहिम रहेको बताइएको छ । किनभने त्यतिबेला शोएब – दीपिका टिभी शो ‘ससुराल सिमरन का’मा सँगै काम गरिरहेका थिए । यस क्रममा दुवै धेरै नजिक आएका थिए । यद्यपि दुवैबीच धर्मको पर्खाल थियो । यस्तो अवस्थामा शोएबसँग विवाह गर्न दीपिकाले समाज र परिवार दुवैसँग लडिन् ।

सन् २०१८ मा, उनले शोएबसँग विवाह गर्न इस्लाम धर्म परिवर्तन गरिन र शोएबसँग फैजको रूपमा विवाह गरिन । हिन्दु धर्म त्यागेर इस्लाम धर्म अपनाएको भन्दै मानिसहरूले अभिनेत्रीलाई धेरै ट्रोल गरेका थिए ।

मानिसहरूले उनलाई धेरै राम्रो र नराम्रो भन्थे । दीपिकाको विवाहको समयमा उनको धर्म परिवर्तनको कुरा लुकाइएको थियो तर पछि मिडियामा यो खबर आएपछि अभिनेत्रीले ‘मैले आफ्नो खुसीले धर्म परिवर्तन गरेको’ स्वीकार गरिन् ।

बिग बोसको विजेता बने लगत्तै अजमेर पुगेपछि ट्रोल
सन् २०१८ मा बिग बोस १२ को उपाधि जितेपछि दीपिका पहिलो पटक अजमेर शरीफ गइन् । जहाँबाट उनका पति शोएबले आफ्नो तस्विर शेयर गरेर फ्यानलाई जानकारी दिएका थिए ।

अजमेर गएपछि उनी धेरै ट्रोल भएकी थिइन् । तर, अजमेरबाट फर्किएपछि उनले मुम्बईको मन्दिरमा श्रीमान्सँगको तस्बिर सेयर गरेर फेरि विवाद चर्काएकी थिइन् ।

त्यस्तै दुबई पुगेकी दीपिका कक्कडले सुन बजारबाट आफ्नो एउटा भिडियो सेयर गरेकी थिइन् । भिडियोमा सुनको पसल खोज्दै गर्दा दीपिकाले गहनाको मूल्य पनि सेयर गरिन् । यस्तो अवस्थामा उनी नेटिजेन्सको निशानामा परेकी थिइन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ग्यास आपूर्तिमा सुधार, भोलिदेखि १४.२ केजीको फुल सिलिन्डर बिक्री सुरु
सवारी दुर्घटना राहतका लागि छुट्टै कोष स्थापना गर्न ट्रक व्यवसायी महासंघको माग
हालै फेला परेको नयाँ मुसा, जो हो उच्च हिमाली क्षेत्रमा बस्ने पहिलो स्तनधारी जीव

ताजा

ग्यास आपूर्तिमा सुधार, भोलिदेखि १४.२ केजीको फुल सिलिन्डर बिक्री सुरु

सवारी दुर्घटना राहतका लागि छुट्टै कोष स्थापना गर्न ट्रक व्यवसायी महासंघको माग

हालै फेला परेको नयाँ मुसा, जो हो उच्च हिमाली क्षेत्रमा बस्ने पहिलो स्तनधारी जीव

स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा र सहारा हेल्थ इन्सुरेन्स : रु.१,३९९ बाट सुरु हुने योजनामा रु.६ लाखसम्मको बीमा सुरक्षा

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.