• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शुक्रबार, असार २७, २०८२
शुक्रबार, असार २७, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल असार २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

झुक्किएर पनि भिन्डीसँग यी कुरा नखानुहोस्, नत्र हुन सक्छ समस्या

राष्ट्र बैंकको कडाइ : चेक बाउन्सपछि ५ दिनमै कालोसूचीमा

नवलपुरमा बाघको आक्रमणबाट एकजना घाइते

मनसुन बाढीको बेला गलत सूचना रोक्न टिकटकले सार्वजनिक गर्यो जानकारीमूलक गाइड

जापानको कान्साई अन्तर्राष्ट्रिय विमानस्थल १२ फिट डुब्यो, जोगाउन थप लगानी गरिदैँ

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्रवेश

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

यी हुन सबैभन्दा बहु प्रतिक्षित १० भारतीय चलचित्र

लोकप्रिय समाचार

  • १. २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ३. २०८२ साल असार २२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ४. २०८२ साल असार २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

  • ५. २०८२ साल असार २६ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ६. २०८२ साल असार २७ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ७. हरिशयनी एकादशीको यस्तो रहेको छ शास्त्रीय मान्यता

  • ८. २०८२ साल असार २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ९. नेपालले बंगलादेशसँग मैत्रीपुर्ण फुटबल खेल्ने

  • १०. अन्तरिक्षमा १६६ जनाको मानव अस्तु लिएर गएको क्याप्सुल दुर्घटनाग्रस्त

केएल राहुल-आथिया शेट्टीले २३ जनवरीमा विवाह बन्धनमा बाधिँदै

एजेन्सी । केएल राहुल र आथिया शेट्टीको विवाहको खबर लामो समयदेखि आइरहेको थियो । योसँगै उनीहरुको बिहेको तयारी पनि सुरु भइसकेको छ । उनीहरुले २३ जनवरीमा दुबैले सात फेरा लिनेछन् ।

बलिउड अभिनेता सुनिल शेट्टीकी छोरी आथिया शेट्टी र भारतीय क्रिकेटर केएल राहुलको विवाहको मिति तय भएको छ । केएल राहुल(आथिया शेट्टीको विवाहको सबै समारोह २१ जनवरीबाट सुरु हुनेछ र २३ जनवरी सम्म चल्नेछ ।

आथिया शेट्टी र केएल राहुल दुवै आफ्नो विवाहमा धेरै भीड चाहँदैनन्, त्यसैले उनीहरूले विवाहमा नजिकका साथीहरू र आफन्तहरूलाई मात्र निम्तो दिएका छन् ।

केएल राहुल र आथिया शेट्टीको विवाहको तयारी पूरा भएको छ, जसका लागि दिग्गज क्रिकेटर केएल राहुलको घरको सजावट पनि सुरु भएको छ । भारतीय क्रिकेटर राहुल लामो समयदेखि अभिनेत्री आथिया शेट्टीसँग डेट गर्दै आएका थिए र दुवैले यही महिनाको २३ तारिखमा विवाह गर्दैछन् ।

केएल राहुलको घरको भिडियो भाइरल
सामाजिक सञ्जालमा केएल राहुलको घरको एउटा भिडियो सार्वजनिक भएको छ, जसमा सजावटको काम भइरहेको छ र भवन बाहिर बत्ती जडान गरिएको छ । यसबाहेक सुनिल शेट्टीको खण्डालाको घरको मर्मतको काम अघि बढेको छ ।

कहिले सुरु हुन्छ बिहेको संस्कार ?
आथिया र राहुलको विवाह २३ जनवरीमा सुनील शेट्टीको खण्डाला बंगलामा हुनेछ । यो जोडीको विवाहपूर्व संस्कार जनवरी २१ बाट सुरु हुनेछ । दम्पतीका नजिकका साथीहरू र परिवारका सदस्यहरू पनि सहभागी हुनेछन् ।

स्रोतका अनुसार केएल राहुल र आथिया शेट्टी जनवरी २१ देखि २३ मा विवाह बन्धनमा बाँधिदैछन् । केएल राहुल र आथिया शेट्टीको हल्दी, मेहंदी, संगीत र विवाहको दिन जस्ता सबै समारोहहरू सहितको ठूलो मोट दक्षिण भारतीय संस्कार अनुसार विवाह हुन गइरहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    झुक्किएर पनि भिन्डीसँग यी कुरा नखानुहोस्, नत्र हुन सक्छ समस्या
    जापानको कान्साई अन्तर्राष्ट्रिय विमानस्थल १२ फिट डुब्यो, जोगाउन थप लगानी गरिदैँ
    डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्रवेश

    लोकप्रिय

    २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार २२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

    २०८२ साल असार २६ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    ताजा

    २०८२ साल असार २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    झुक्किएर पनि भिन्डीसँग यी कुरा नखानुहोस्, नत्र हुन सक्छ समस्या

    राष्ट्र बैंकको कडाइ : चेक बाउन्सपछि ५ दिनमै कालोसूचीमा

    नवलपुरमा बाघको आक्रमणबाट एकजना घाइते

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल असार २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल
    • झुक्किएर पनि भिन्डीसँग यी कुरा नखानुहोस्, नत्र हुन सक्छ समस्या
    • राष्ट्र बैंकको कडाइ : चेक बाउन्सपछि ५ दिनमै कालोसूचीमा
    • नवलपुरमा बाघको आक्रमणबाट एकजना घाइते
    • मनसुन बाढीको बेला गलत सूचना रोक्न टिकटकले सार्वजनिक गर्यो जानकारीमूलक गाइड

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.